बहुमत ल्याउने एमाले रणनीति तयारी

काठमाडौं, भदौ ११ । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) आगामी निर्वाचनकेन्द्रित छलफलमा जुटेको छ ।आगामी ४ मंसिरमा तय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बहुमत ल्याउनेगरी तयारीमा जुट्न अध्यक्ष केपी शर्मा ओलीले निर्देशनसमेत दिएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा शुक्रबारदेखि सुरु केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गर्दै निर्देशन दिएका हुन् । […]

सम्बन्धित सामग्री

बहुमत ल्याउने एमाले रणनीति तयारी

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) आगामी निर्वाचनकेन्द्रित छलफलमा जुटेको छ । आगामी ४ मंसिरमा तय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बहुमत ल्याउनेगरी तयारीमा जुट्न अध्यक्ष केपी शर्मा ओलीले निर्देशनसमेत दिएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा शुक्रबारदेखि सुरु केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गर्दै निर्देशन दिएका हुन् । बैठकमा […] The post बहुमत ल्याउने एमाले रणनीति तयारी appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

चुनावी रणनीति बनाउँदै एमाले

काठमाडौं, चैत १ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि आवश्यक रणनीतिको तयारी थालेको छ। फागुनभर सातवटै प्रदेशमा प्रशिक्षण चलाएको एमालेले त्यसबाट प्राप्त पृष्ठपोषणलाई लिएर चुनावी रणनीतिको तयारी थालेको हो। एमालेको मंगलबार बस्ने केन्द्रीय सचिवालय बैठकले त्यसबारे छलफल गर्ने भएको छ। यसअघिको स्थानीय तह निर्वाचनमा बहुमत प्राप्त गरेको एमालेले यसपल्ट पनि परिणाम […]

स्थानीय तहको निर्वाचन : रणनीति बनाउँदै एमाले

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि आवश्यक रणनीतिको तयारी थालेको छ। फागुनभर सातवटै प्रदेशमा प्रशिक्षण चलाएको एमालेले त्यसबाट प्राप्त पृष्ठपोषणलाई लिएर चुनावी रणनीतिको तयारी थालेको हो।एमालेको मंगलबार बस्ने केन्द्रीय सचिवालय बैठकले त्यसबारे छलफल गर्ने भएको छ। यसअघिको स्थानीय तह निर्वाचनमा बहुमत प्राप्त गरेको एमालेले यसपल्ट पनि परिणाम दोहोर्‍याउने लक्ष्य राखेको छ।पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको बैठकमा पार्टीको सम्पूर्ण ध्यान आगामी निर्वाचनमा केन्द्रित गर्ने