प्रथम राष्ट्रपतिको प्रश्नः प्रधानन्यायाधीशलाई कस्को तागत ?

काठमाडौं, १४ कात्तिक । प्रथम राष्ट्रपति डा. रामवरण यादवले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कुनै शक्ति केन्द्रको साथ मिलेको आशंका व्यक्त गरेका छन् । उनले नाम नखुलाई कसै न कसैको तागतमा प्रधानन्यायाधीश जबराले न्यायाधीश, नेपाल बार, कानुनविदहरु एक ठाउँमा रहेर राजीनामा माग्दा पनि नटेरेको टिप्पणी गरेका छन् । ‘न्यायालका सारा न्यायाधीश, बुद्धिजीवि, संविधानविदहरु एकातिर छन् । […]