पाकिस्तानले पायाे चीनबाट ७० करोड डलर ऋण, अमेरिकाद्वारा चिन्ता व्यक्त

चीनले पाकिस्तानलाई ७० करोड डलर ऋण दिएपछि अमेरिकाले यसप्रति चिन्ता व्यक्त गरेको छ। अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसियाली मामिलाका सहायक विदेशमन्त्री डोनाल्ड लुले चीनले भारी ऋणका कारण उत्पन्न परिस्थितिको फाइदा उठाउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। दक्षिण एसियाका देशहरूलाई औंल्याउँदै लुले भने, ‘अमेरिकाले यस क्षेत्रका देशहरूसँग कुरा गरिरहेको छ ताकि उनीहरूले आफ्नो […]

सम्बन्धित सामग्री

सञ्चारमाध्यममा असम्पादित सामग्री प्रशारण र प्रकाशन भएको भन्दै चिन्ता व्यक्त

काठमाडौँ : लेखक एवं पत्रकारहरूले नेपालमा सञ्चारमाध्यममा असम्पादित सामग्री प्रशारण र प्रकाशन हुने गरेको भन्दै चिन्ता व्यक्त गरेका छन्। यसले गर्दा पठन संस्कृति मासिँदै गएको उनीहरूको बुझाइ छ।शनिवार काठमाडौंमा आयोजित ‘नेपालको पत्रकारितामा विश्वव्यापी परिदृश्य’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनीहरूले यस्तो चिन्ता व्यक्त गरेका हुन्।असम्पादित सामग्री प्रशारण र प्रकाशन हुँदा समेत सञ्चारमाध्यमको नियमन नभएको उनीहरूको बुझाइ छ। नियमनकारी निकायको अभावले यस्ता घटना बढिरहेको उनीहरूको कथन छ।क

दार्चुलामा महिला हिंसा बढेकोमा चिन्ता व्यक्त

दार्चुलामा महिला हिंसा बढेकोप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक दार्चुलाले बिहीबार खलंगामा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ को पूर्ववार्षिक समीक्षामा बोल्ने सरोकारवालाहरुले यस्तो...

चीनमा कोरोनाको नयाँ लहर फैलिंदो, डब्ल्यूएचओबाट चिन्ता व्यक्त

७ पुस, काठमाडौं । चीनमा कोरोना संक्रमणको नयाँ लहर फैलिंदै गएपछि विश्वभरबाट चिन्ता व्यक्त हुन थालेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चीनको कोरोना लहरप्रति चासो व्यक्त गरेको छ । डब्ल्यूएचओका इमरजेन्सी चिफ डाक्टर माइकल रायनले चिनियाँ अधिकारीहरुले बिरामीहरुको संख्या कम भने पनि अस्पतालका आईसीयू बेड भरिंदै जानु चिन्ताको विषय भएको बताएका छन् । जेनेभाको […]

इराकमा भएको हिंसात्मक प्रदर्शनमा अन्तर्राष्ट्रिय निकायबाट चासो र चिन्ता व्यक्त

शिया धर्मगुरुले राजनीति छोड्ने घोषणा गरेपछि इराकमा भैरहेको प्रदर्शन हिंसात्मक बनेपछि अन्तर्राष्ट्रिय निकायले चासो र चिन्ता व्यक्त गरेका छन् । धर्मगुरु मुक्तादा अल–सद्रका समर्थक र सुरक्षाकर्मीबीच भएको झडपप्रति चिन्ता व्यक्त गर्दै संयुक्त राष्ट्र संघ तथा युरोपेली संघ (ईयू)ले सबै पक्षलाई संयमित हुन आग्रह गरेका छन् । ईयूले विज्ञप्ति निकालेर सबै पक्षहरूलाई थप हिंसाका घटना हुनबाट रोक्न संयमता अपनाउन आग्रह गरेको अल जजीराले जनाएको छ । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले पनि सबै सम्बन्धित पक्षहरूलाई द्वन्द्वात्मक परिस्थिति कम ग...

सप्तकोसी नदीको बहावप्रति चिन्ता व्यक्त

विराटनगर । सप्तकोसी नदीको बहाव पश्चिमतर्फ बढ्दै मानव बस्तीतर्फ प्रवेश गरेकामा प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गम्भीर चासो र चिन्ता व्यक्त गरेका छन् । मुख्यमन्त्री राईले आज एक प्रेस नोट जारी गर्दै नदीको बहाव पश्चिमतर्फ बढ्दा प्रदेश नं १ को सुनसरी बराहक्षेत्र नगरपालिका र उदयपुर बेलका नगरपालिकाका केही वडाका बासिन्दा प्रभावित बनेकामा आफू […]

यमनमा हिंसा बढेको प्रति संयुक्त राष्ट्रसंघद्धारा चिन्ता व्यक्त

सिन्ह्वा, १४ पुस । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसका विशेष दूत ह्यान्स ग्रन्डबर्गले यमनमा पछिल्ला वर्षहरुमा हिंसा बढ्दै गएको बताएका छन् । उनले यमनमा बढ्दो यो हिंसाको अवस्था चिन्ताजनक रहेको पनि बताएका छन्। यहाँ पछिल्ला वर्षहरुमा सर्वसाधारण नागरिकहरु हिंसामा पर्ने गरेको भन्दै उनले चिन्ता व्यक्त गरेका हुन् । उनले राजधानी सानामा पनि निरन्तर रुपमा हवाई […]

जलवायु परिवर्तनका कारण सिर्जित संकटप्रति राष्ट्रपतिद्वारा चिन्ता व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परितर्वनले ल्याएका सङ्कटका बारेमा चिन्ता व्यक्त गरेकी छन्।पुनःनिर्मित स्वयम्भूस्थित ज्ञानमाला भजन खलःको शनिबार उद्घाटन गर्दै उनले जलवायु परिवर्तनका कारण विश्व नै संकटतर्फ धकेलिएको बताइन्।  उनले भनिन्, “जलवायु...

पूर्वराष्ट्रपति यादवद्वारा चुरे संरक्षण हुन नसकेकोप्रति चिन्ता व्यक्त

जनकपुर । जनकपुरधाममा मैथिली साहित्य, संस्कृति तथा सभ्यताको प्रचार प्रसार गर्ने उद्देश्यले ४ दिवसीय जनकपुर साहित्य महोत्सवको उद्घाटन पूर्व राष्ट्रपति डा.रामवरण यादवले चुरे संरक्षण हुन नसकेकोप्रति चिन्ता व्यक्त गरेक छन् ।प्रदेश नम्बर २ को विकास चुरेसँग जोडिएकाले यसको संरक्षण हुन नसकेकोमा चिन्ता व्यक्त गरेका हुन् । उनले भने, ‘चुरे विनाशका कारण प्राकृतिक विपत्ति सिर्जना भइराखेको छ । चुरे संरक्षणमा सरकारीस्तरबाट ध्यान पुग्न सकेन ।’चुरेसँग मधेशको भाग्य र सिङ्गो मुलुकको भविष्य जोडिएको