https://www.onlinekhabar.com/2020/04/855280

५ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमण रोक्ने मुद्दामा विवाद भइरहेको बेला ब्राजिलका राष्ट्रपतिले स्वास्थ्यमन्त्रीलाई बर्खास्त गरेका छन् । राष्ट्रपति जायर बोलसोनारोले स्वास्थ्यमन्त्री लुइज हेनरिक मनडेटालाई पदबाट हटाएका हुन् । दुवै नेताहरुको मतभेद आइतबार सार्वजनिक भएको …