मतदानपछि केशब स्थापित भन्छन्–आज मतदान प्रभावित गर्न पाईँदैन, सूर्यतिर हेर्ने नमस्कार गर्ने अनि मतदान गर्ने (भिडिओसहित)

काठमाडौं, ३० बैशाख । काठमाडौं महानगरका मेयरका उम्मेद्धवार केशब स्थापितले आज मतदान प्रभावित गर्न नपाईने बताएका छन् । उनले आम मतदाताहरुलाई सूर्यतिर हेरेर नमस्कार गर्ने र मतदान गर्न पनि आग्रह गरेका छन् । आफूले मत हालेपछि मिडियाकर्मीहरुससँग कुरा गर्दै स्थापितले यस्तो बताएका हुन् । उनले भने,‘घामतिर फर्कने, अनि मनन गर्ने, पूनर्जागरण सुरु भएको छ। आज […]