सिन्धुपाल्चोकका बाढी प्रभावित १५ सय जनालाई लगाइयो कोरोना खोप

सिन्धुपाल्चोक ।नेपालमा कोरोना भाइरस कोभिड–१९ संक्रमण सुरु भएपछि पहिलो मृत्यु भएको सिन्धुपाल्चोकमा ६३ हजार बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । २०७७ माघ १४ गतेदेखि सिन्धुपाल्चोकमा कोरोनो विरुद्धको खोप लगाउने अभियान सुरु भएको थियो । सुरुमा स्वास्थ्यकर्मी र कोरोनाबाट निधन भएकाहरुको शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीहरुबाट अभियान सुरु भएको अभियान अन्र्तगत मंगलबार सम्म ६३ हजार ९ […]