ठुलो लगानीमा सञ्चालन भएका होटल व्यवसायीहरु मारमा

विवेक भण्डारी नवलपुर । होटल व्यवसायमा राम्रो आम्दानी हुने भन्दै अर्बो लगानी गरेका होटलहरु कोरोनाका कारण सञ्चालन हुन नसक्दा धरासायी बनेपछि ठुलो लगानीमा सञ्चालन भएका होटल व्यवसायीहरुले मारमा परेको गुनासो गरेका छन । नवलपुरको गैडाकोटदेखि दाउन्ने सम्म सञ्चालनमा रहेका र नयाँ सञ्चालनको तयारीमा रहेका होटल व्यवसाय सञ्चालन हुन नपाउँदा लगानीसमेत डुबेको व्यवसायीहरुले बताएका छन् । […]