काठमाडौं । जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाएको छ । पुस ७ यता बस्न नसकेको जसपा कार्यकारिणी समिति बैठक ६ महिनापछि यही जेठ ८ र ९ गते बस्न लागेको हो ।
सरकारसँगको सहकार्यका विषयको विवादमा फूटको नजिक पुगेको जसपाका दुई अध्यक्षबीच आजै समझदारी भएको थियो ।
त्यही समझदारीअनुसार दुई अध्यक्षको...