देउराली डोजोद्वारा खेलाडी सम्मानित

अन्तर्राष्ट्रिय प्रतियोगिता, नवौं राष्ट्रिय खेलकुद र एनआरएनए करातेका पदक विजेता तथा १९औं एसियाली खेलकुदको करातेका लागि प्रारम्भिक छनोटमा परेका आफ्ना खेलाडीलाई होलीको अवसरमा देउराली डोजोले सम्मान गरेको हो।...

सम्बन्धित सामग्री

प्रदेश खेलकुद कोशीद्वारा खेलाडी सम्मानित

हिमाल खरेल, बिर्तामोडप्रदेश खेलकुद विकास बोर्ड कोशीले आफ्नो प्रदेशका सेवानिवृत्त तथा पदक विजेता प्रदेशका खेलाडीलाई नगदसहित सम्मान गरेको छ । इटहरीमा आइतबार कार्यक्रम आयोजना गरी बोर्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक ल्याउने तथा योगदान पुर्याउने खेलाडीहरुलाई सम्मान गरेको हो । बोर्डले फुटबलका अग्रज सुनसरीका दिलिप राईलाई ५० हजारसहित लाइभ टाइम एचिभमेन्ट अवार्डाट सम्मान गर्यो । […] The post प्रदेश खेलकुद कोशीद्वारा खेलाडी सम्मानित first appeared on Hamro Khelkud.

बिर्तामोडमा प्रशिक्षक र २ खेलाडी सम्मानित

बिर्तामोड (हाम्रो खेलकुद) –झापाका फुटबलका प्रशिक्षक र दुई खेलाडी गृहनगरमा बुधबार सम्मानित तथा पुरस्कृत भएका छन् । सम्मानित तथा पुरस्कृत हुनेहरुमा राष्ट्रिय फुटबल टोलीका सहायक प्रशिक्षक प्रवेश कटुवाल छन् । सम्मानित हुने खेलाडीमा निशान खड्का र अभिषेक बराल छन् । उनीहरुलाई बिर्तामोड नगरपालिका नगर खेलकुद विकास समितिले एक कार्यक्रम गरेर सम्मान गरेको अध्यक्ष विकास गिरीले […] The post बिर्तामोडमा प्रशिक्षक र २ खेलाडी सम्मानित first appeared on Hamro Khelkud.

पदकधारी खेलाडी सम्मानित

हेटौंडा । वागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगितामा पदक जित्न सफल मकवानपुरका खेलाडीलाई सम्मानित गरिएको छ । जिल्ला खेलकुद विकास समिति मकवानपुरले बैशाख पहिलो साता भएको प्रदेशस्तरीय प्रतियोगितामा सहभागी खेलाडीलाई शनिबार सम्मानित गरेको हो । समिति अध्यक्ष वेष खड्गीको सभाध्यक्षतामा भएको सम्मान कार्यक्रममा हेटौंडा उपमहानगर मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यता थियो । प्रदेश खेलकुद परिषद् […]

पारा तेक्वान्दो खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – महालक्ष्मी फिटनेस एकेडेमीले पारा तेक्वान्दो खेलाडीलाई सम्मानित गरेको छ । महालक्ष्मी फिटनेस एकेडेमीले एक कार्यक्रम गर्दै सृजना घिसिङ रन्जना धामी, राम बहादुर अधिकारी र प्रशिक्षक कविराज नेगी लामालाई सम्मानित गरेका हुन् । उनीहरुलाई महालक्ष्मी नगरपालिका ललितपुरका मेयर हरि गोविन्द श्रेष्ठ र डोजाङ प्रमुख एवं संयोजक थानेश्वर दर्लामी मगरलगायतले सम्मानित गरे । […]

भलिबलका राष्ट्रिय खेलाडी सम्मानित

धनगढी (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेश खेलकुद परिषदले सुदूरपश्चिमका पुरुष राष्ट्रिय भलिबल टोलीका खेलाडीलाई सम्माजित गरेका छन् । कैलालीको धनगढीमा भएको शनिबार सम्पन्न भएको मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको समापन दौरान सुदूरपश्चिमका पुर्व तथा वर्तमान ८ राष्ट्रिय खेलाडीलाई सम्मानपत्रले सम्मानित गरिएको हो । सम्मानित हुने खेलाडीमा नेपाली टोलीको १५ वर्षसम्म कप्तानी गरेका अछामका भरत […]

कीर्तिपुरमा खेलाडी सम्मानित

काठमाडौं । नेपालमा भएको १३ औं साग खेलकूदमा बक्सिङतर्फ विभिन्न पदक जित्न सफल खेलाडीलाई सम्मान गरिएको छ । मार्शल आर्ट अर्गनाईजेन नेपालको आयोजनामा शनिवार कीर्तिपुर ४ स्थित सिम क्षेत्रको विथ लोकल्स नेपाल फार्म हाउसमा भएको आत्मरक्षा प्रशिक्षण कार्यक्रममा बक्सिङ खेलका कीर्तिमानी खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले सम्मान गरेका हुन् । सम्मानित […]

सेन्ट्रल जोन च्याम्पियन टोलीसहित खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद महासंघ (नेकोस) ले सेन्ट्रल जोन च्याम्पियन महिला भलिबल टोलीसहित ब्याडमिन्टन र पारा तेक्वान्दो खेलाडीलाई शनिबार सम्मानित गरेको छ । उनीहरुले हासिल गरेको उपलब्धिका लागि नेकोसले नगदसहित सम्मान गरेको हो । बंगालादेशमा गत पुसमा भएको एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबलको उपाधि विजेता नेपाली महिला टोलीका १२ खेलाडीसहित […]

मोरिसियसका राष्ट्रिय खेलाडी सम्मानित

नेपाल मोरिसियस बिजनेस काउन्सिलले मोरिसियसको राष्ट्रिय फुटबल टोली र त्यहाँको प्रमण्डललाई बुधबार सम्मान गरेको छ ।      काठमाडौँमा आयोजित कार्यक्रममा मोरिसियसका लागि मानार्थ वाणिज्यदूत गणेश कार्कीले त्यहाँको प्रमण्डलका प्रमुख ओजेयर जाउनो र खेलको टोली नेता अचार्ड बुरानीलगायत खेलाडीलाई सम्मानित गर्दै नेपाल र मोरिसियलबीचकै मैत्रीपूर्ण खेलले दुई देशबीचको सुमधूर सम्बन्ध अझ प्रगाढ हुन योगदान पुग्ने बताए ।अखिल नेपाल फुलबल महासङ्घका अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलका माध्यमबाट दुई देशबी

खेलाडी सम्मानित

काठमाडौं, (नेस) । लिटिल स्टार तेक्वान्दो डोजाङले बुधबार नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो महिला खेलाडीद्वय आयशा शाक्य, निशा दर्नाललाई सम्मान गरेको छ । लिटिल स्टार तेक्वान्दोले दीक्षान्त समारोहको अवसर पारेर १३औँ दक्षिण एसियाली खेलकुदमा दुई स्वर्णपदक जित्ने आयशा र नेपाललाई अर्को स्वर्ण दिलाउने निशालाई सम्मान गरेको हो । सो अवसरमा विश्वको सर्वोच्च शिखर सगरमााको उत्तरी र दक्षिणी […]

सागका विजेता खेलाडी सम्मानित

काठमाडौँ, ११ साउन: नेपालमा आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत एथ्लेटिक्स खेलका पदक विजेता खेलाडी आज नगदसहित सम्मानित भएका छन् । नेपाल एथलेटिक्स सङ्घद्वारा आज आयोजित कार्यक्रममा एथ्लेटिक्सका आठ पदकधारी तथा खेलाडी सम्मानित भएका हुन् । १३औँ सागअन्तर्गत एथ्लेटिक्समा नेपालले तीन स्वर्णसहित कूल आठ पदक जितेको थियो । सागमा सन्तोषी श्रेष्ठ, गोपीचन्द्र पार्की र […]