माओवादी सचेतक गुरुङको सभामुखलाई एमसीसी संसदमा टेबल नगर्न आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले एमसीसी संसदमा टेबल नगर्न सभामुख अग्निप्रसाद सापकोटलाई आग्रह गर्नुभएको छ । आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले एमसीसीमा राष्ट्रियहित विपरीतका विषय रहेको उहाँले बताउनु भएकाे हाे ।संसद अवरोध रहेको र आर्थिक सहयोगसम्बन्धी सम्झौता संसदमा पेश गर्ने प्रचलन पनि नभएकाले एमसीसी पनि टेबल गर्न नहुने उहाँको भनाइ छ […]