विश्वमा बर्सेनि आपराधिक घटना बढेसँगै नेपालमा सुरक्षा चुनौती बढ्योः गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले विश्वमा वर्षेनि आपराधिक घटना बढिरहेकाले नेपालमा पनि सुरक्षा चुनौती थपिएको बताएका छन् ।

सम्बन्धित सामग्री

नेपालमा सुरक्षा चुनौती थपिएको छः गृहमन्त्री खाँण

काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाँणले बर्सेनि आपराधिक घटना बढिरहेकाले नेपालमा पनि सुरक्षा चुनौती थपिएको बताएका छन्। सोमबार ६७ औँ प्रहरी दिवसको उपलक्ष्यमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वमा नै बर्सेनि आपराधिक घटना बढिरहेको भन्दै यसको चुनौती नेपालमा पनि बढ्दै गएको बताएका हुन्।