काठमाडौं–जनकपुर रुटमा श्री एयरलाइन्सले पुनः सुरु गर्‍यो उडान

१ असार, काठमाडौं । श्री एयरलाइन्सले काठमाडौं–जनकपुर रुटमा पुनः उडान सुरु गरेको छ । कम्पनीका अनुसार बुधबारदेखि दैनिक उडान हुने गरी यो रुटमा जहाज चलाउन थालिएको हो । काठमाडौंबाट १२ः३५ मा उड्ने जहाज जनकपुरबाट १ः३० मा काठमाडौं प्रस्थान गर्ने भएको छ । यसअघि यो रुटमा बुद्धले नियमित उडान गरिरहेको छ । जनकपुरमा श्रीले कोभिड-१९ महामारी […]

सम्बन्धित सामग्री

आन्तरिक सेड्युल उडानमा श्री एयरलाइन्स - Naya Patrika

नेपालको आन्तरिक सेड्युल उडानमा शुक्रबारदेखि श्री एयरलाइन्सले सेवा सुरु गर्दै छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार एयर अपरेटिङ सर्टिफिकेट (एओसी) पाएको कम्पनीले शुक्रबारदेखि नै व्यापारिक उडान सुरु गर्न लागेको...पूरा पढ्नुहोस् »