कुकुर तिहारमा अमेरिकी राजदूतले गरे कुकुर पूजा

काठमाडौँ– यम पञ्चकको पहिलो दिन बुधबार कुकुर पूजा गरिएको छ । हिन्दु धर्मावलम्बीहरुले यमराजको दूतका रुपमा कुकुरको पूजा गर्ने संस्कृति छ । यसैक्रममा काठमाडौँस्थित अमेरिकी दूतावासले पनि कुकुर पूजा गरेको छ । राजदूत र्‍याण्डी बेरीले कुकुरलाई माला लगाएको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । उनले तस्वीरसँगै लेखेका छन्, ‘तिहारको शुभकामना। तपाईंहरू सवैको तिहार झिलिमिली, […]