समानुपातिकमा एमालेको अग्रता, दशौं स्थानमा रहेको नेकपा एसलाई थ्रेसहोल्ड कटाउने चुनौती

देशभर प्रत्यक्षसँगै समानुपातिक मत पनि गणना भइरहेको छ । लाखौं मत गन्न बाँकी रहेकाले यही स्थान कायम रहन्छ भन्ने छैन तर गणनाको रुझान हेर्दा समानुपातिकतर्फ रवि लामिछाने नेतृत्वको पार्टी तेस्रो बन्ने सम्भावना भने कायमै छ ।

सम्बन्धित सामग्री

समानुपातिक मत : एमालेको अग्रता, कांग्रेस दोस्रो स्थानमा

काठमाडौं- प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड तीन लाख ८२ हजार ८५ मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार उक्त प्रणालीतर्फ गणना भएको ९४ दशमलव ६१ प्रतिशतमा नेकपा (एमाले) ले २७ लाख ७३ हजार ९ सय ९९ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २६ […] The post समानुपातिक मत : एमालेको अग्रता, कांग्रेस दोस्रो स्थानमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

समानुपातिक निर्वाचनतर्फ एमालेको अग्रता, कांग्रेस दोस्रो स्थानमा

प्रतिनिधिसभाको समानुपातिक निर्वाचनतर्फ एक करोड तीन लाख ४६ हजार आठ सय १७ मत गणना हुँदा नेकपा (एमाले) अघि देखिएको छ ।  निर्वाचन आयोगले अपरान्ह ४ः ०० बजे सार्वजनिक गरेको मत मरिणामअनुसार २७ लाख ६१ हजार छ सय ४८ मत प्राप्त गरी एमाले सबैभन्दा अघि देखिएको हो । प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फको निर्वाचनमा सबैभन्दा धेरै स्थानमा विजयी नेपाली कांग्रेस २६ लाख ३० हजार एक सय ४१ मत प्राप्त गरी समानुपातिकातर्फ दोस्रो स्थानमा रहेको छ ।   यसैगरी ११ लाख ६० सात सय ८३ मत प्राप्त गरी नेकपा

पाल्पामा समानुपातिकमा एमालेको अग्रता

पाल्पा, मंसिर ११ । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पाल्पामा समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा रहेको छ । एमालेले जिल्लामा सबैभन्दा धेरै मत ल्याएर पहिलो भएको छ भने नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्य रहेको पाल्पामा ५० हजार एक सय २३ मत ल्याएर एमाले […]

पाल्पा: समानुपातिकमा एमालेको अग्रता, अरु कुन स्थानमा?

दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्य रहेको पाल्पामा ५० हजार एक सय २३ मत ल्याएर एमाले समानुपातिकमा पहिलो स्थान ओगटेको छ। कांग्रेसले ३७ हजार नौ सय ७९ मत ल्याएर दोस्रो स्थानमा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।...

समानुपातिक मतगणनामा एमालेको अग्रता कायमै, कांग्रेस दोस्रो

काठमाडौं । देशभर जारी समानुपातिकतर्फको मत गणनामा नेकपा एमालेको अग्रता कायमै छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार समानुपातिक मतमा अहिलेसम्म एमालेले ४ लाख ५४ हजार मत कटाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको ४ लाख १८ हजार मत छ भने २ लाख ३५ हजार मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो नम्बरमा रहेको छ । […]

समानुपातिकतर्फ एमालेको अग्रता कायमै, घण्टी भन्दा माओवादी पछाडि

६ मंसिर, काठमाडौं । समानुपातिक तर्फ नेकपा एमालेको अग्रता कायम छ । सोमबार दिउँसो १ बजेसम्म अढाइ लाख गणना हुँदा एमालेले ८४ हजार ८ सय मत सहित अगाडि छ । एमाले भन्दा कांग्रेस १३ हजार  भन्दा बढीले पछाडि छ । कांग्रेसले ७१ हजार पाँच सय मत पाएको छ । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी आएको […]

दैलेख-१ मा एमालेको अग्रता कायमै

दैलेख : दैलेख-१ मा एमालेको अग्रता कायमै रहेको छ। ७ सय मत गणना हुँदा एमालेका रविन्द्रराज शर्माले ३५२ मत प्राप्त गरेका छन्।एमालेका शर्मालाई पछ्याउँदै गठबन्धन दल समाजवादीका अम्मरबहादुर थापा २६२ प्राप्त गर्दै एमालेका शर्मालाई पछ्याइरहेका छन्। राप्रपाका कुन्तीकुमारी शाहीले १५ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन्। नेपाल मजदुर किसान पाटीका प्रकाश गुरुङ ३३ मत प्राप्त गरेका छन्।स्वतन्त्र पाटीका इन्द्रप्रसाद शर्माले १ मत प्राप्त गरेका छन्। विपी कांग्रेसका भुपालबहादुर थापाले १ मत प्राप्त गरेका छन्

ललितपुर ३ मा एमालेको अग्रता कायमै, तोसिमा दोस्रो स्थानमा

काठमाडौं– ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले सत्ता गठबन्धन माओवादीकी उम्मेदवार पम्फा भुसाललाई पछि पारेकी छिन् । यस क्षेत्रमा तोसिमा १०२७ मत ल्याएर दोस्रो स्थानमा छिन् भने पम्फा भुसाल ८६९  मतसहित तेस्रो स्थानमा छिन् । उनीहरू दुवैलाई सुरुदेखि नै एमालेका अमृत खड्काले पच्छ्याउदै आएका छन् । उनी ११२५ मतसहित अग्रस्थानमा छन् […]

बाँके–३ मा एमालेको अग्रता,दोस्रोमा कांग्रेस

काठमाडौं, ५ मंसिर । बाँके–३ मा नेकपा एमालेका उम्मेदवार किस्मत कुमार कक्षपतीले अग्रता लिएका छन् । हालसम्म २१ सय ७५ मतगणना हुँदा उनी ९ सय ८४ मतसहित अग्र स्थानमा छन् । नेपाली कांग्रेसका उम्मेदवार किसोरसिंह राठोरले ६८३ मत प्राप्त गरेर दोस्रो स्थानमा छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका देबेन्द्र नाथ शुक्लाले २६२ मत प्राप्त गरेका […]