काठमाडौं- आगामी जेठ १५ गते गणतन्त्र दिवस मनाउन आयोजित बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह नआएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रश्न उठाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार भएको बैठकमा मूल समारोह समिति गठनका क्रममा सम्बोधन गर्दै पटक पटक बोलाउँदा पनि नआउनेको नाम अब राखिरहनु जरूरी नभएको पनि ओलीले बताए । काठमाडौं महानगरपालिकाको […]
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव कायम रहेकाले तीन दिन अझै वर्षाको सम्भावना रहेको जनाएको छ । अहिले पनि देशका अधिकांश स्थानमा हल्कादेखि भारी वर्षा हुनुका साथै हुरी र चट्याङ परिरहेको उल्लेख गर्दै महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ । माहाशाखाका मौसमविद् सञ्जिव अधिकारीले आज देशभर […]
सुर्खेत– हुम्लाको नाम्खा गाउँपालिका–६ मा रहेको तिल गाउँमा जोखिममा रहेको छ । गत जेठ १ गते सेखाङलुग्वा खोलामा लेदोसहितको पहिरो आएपछि गाउँ जोखिममा परेको हो । पहिरोको जोखिम परेका १८ घरपरिवारका ३२ जनालाई जेठ १ गते राति नै विद्यालयमा राखिएको हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए । ‘अहिले पनि त्रिपालमा बस्दै आएका छन्,’ उनले […]
उक्त कोषको रकम कर्मचारी तथा वैदेशिक रोजगार व्यवसायीहरूलाई विदेश भ्रमण, दूतावासमा कर्मचारी भर्ती तथा सवारी साधन खरिद तथा मर्मतमा खर्च गरिएको प्रतिवेदनमा उल्लेख छ।