नेपाली सेनाद्वारा नेपाल प्रहरीलाई हतियार हस्तान्तरण

काठमाडौं :  नेपाली सेनाले नेपाल प्रहरीलाई हतियार र एम्युनिशन सहयोग गरेको छ। प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले आज जंगी अड्डामा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई हतियार र त्यससँग सम्बद्ध सामाग्रीहरु हस्तान्तरण गरेका हुन्। नेपाली सेनाले नेपाल प्रहरीलाई विभिन्न किसिमका दश हजार भन्दा बढी हतियार प्रदान गर्ने जंगी अड्डाले जनाएको छ। प्रधान…