काठमाडौँ– उपत्यका ट्राफिक प्रहरीले ३ हजार १ सय ८० सवारी चालकलाई कारबाही गरेको छ । पछिल्लो २४ घन्टामा ट्राफिक नियम उल्लंघन गरेको आरोपमा उनीहरु कारबाहीमा परेका हुन् । ट्राफिक कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १ सय २३, लेन अनुशासन उल्लंघन गर्ने १ सय ९५, रेड लाइट मिच्ने १ सय २१ जना छन् […]