टिपरको ठक्करबाट काठमाडौंमा एकजनाको मृत्यु

काठमाडौं, ६ असार । काठमाडौंमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । चप्पल कारखाना नजिकै गएराति टिपरको ठक्करबाट पहिचान नखुलेका एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । महाराजगन्जबाट धुम्बाराही तर्फ जाँदै गरेको बा २ क ८८७१ नम्बरको टिपरले आइतबार राति ११ बजे पैदलयात्री युवकलाई ठक्कर दिएको हो । ठक्करबाट गम्भिर चोट लागेका घाइते पैदलयात्रीलाई […]

सम्बन्धित सामग्री

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

काठमाडौंको गंगबु मित्रनगरमा टिपरको ठक्करबाट मोटरसाइकलमा एकजनाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–२६ गंगबु मित्रनगर एक नम्बर गेट नजिक सडकमा बा प्र ०३–००१ प ०५०० नं को टिपरले बा ५४ प ५२६६...

टिपरको ठक्करबाट कलंकीमा एकजनाको मृत्यु

काठमाडौं : काठमाडौंको कलंकीस्थित खसीबजारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा धादिङको छत्रे देउराली –२ का १८ वर्षीय विश्वास रञ्जितकार रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका रञ्जितकारको गएराति सवा १० बजे राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको ट्राफिक प्रहरी महाशाखा रामशाहपथले जनाएको छ।  गएराति साढे ९ बजे बागमती प्रदेश ०१–००६ ख २८९३ नम्बरको टिपरले बा ८१ प ४१२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। टिपर सहित चालकलाई प्रहरी वृत्त कालिमाटीले नियन्

काठमाडौंमा टिपरको ठक्करबाट एकजनाको मृत्यु

काठमाडौं । काठमाडौंमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । चप्पल कारखाना नजिकै गएराति टिपरको ठक्करबाट अन्दाजी ३० वर्षीय पैदलयात्रीको मृत्यु भएको हो ।  मधेशी मुलका जस्ता देखिने मृतकको सनाखत हुन बाँकी रहेको छ । महाराजगंज चोकबाट धुम्बाराहीतर्फ जादै गरेको बा २ क ८८७१ नम्बरको टिपरले गएराति पौने ११ बजे पैदलयात्रीलाई...

सप्तरीमा टिपरको ठक्करबाट एकजनाको मृत्यु, पाँचजना घाइते

जनकपुरधाम – टिपरले बोलेरो गाडीलाई ठक्कर दिँदा सप्तरीमा एकजनाको मृत्यु भएको छ। अन्य पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। बिहीबार साँझ सप्तरीको खडक नगरपालिका वडा नं ५ रंजितपुरस्थित पूर्व पश्चिम राजमार्गमा विद्युत कार्यालय बोदेबर्साइनको प्रदेश २–०१–००१ च ०३३४ नम्बरको बोलेरो गाडीलाई सोही दिशाबाट आउँदै गरेको ना ७ ख २६५८ नम्बरको टिपरले पछाडिबाट […]

टिपरको ठक्करबाट एकको मृत्यु

नेपालगन्ज स्थित  राँझा एयरपोर्ट चोकमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा हुम्लाको सिमकोट गाउँपालिका  २ ठेहे घर भएका  ७० वर्षीय बलबिर भण्डारी रहेका छन् ।   कोहलपुरबाट  नेपालगन्जतर्फ जाँदै...

दूध बेच्न साइकलमा जाँदै गरेकी महिलाको टिपरको ठक्करबाट मृत्यु

दाङ – दाङमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीमा टिपरको ठक्करबाट दूध बेच्न हिडेकी एक महिलाको मृत्यु भएको हो । पूर्वबाट पश्चिम जाँदै गरेको रा १ क १२८६ नम्बरको टिपरले ठक्कर दिँदा राप्ती गाउँपालिका वडा नम्बर २ कटेशनाला निवासी ३५ वर्षीया डिला पौडेलको घटना स्थलमै मृत्यु भएको इलाका […]

टिपरको ठक्करबाट एक जनाको मृत्यु, शव सडकमै छाडेर आन्दोलन

टिपर चालकको लापर्बाहीका कारण दुर्घटना भएको भन्दै घटनास्थलमै शव छाडेर स्थानीय आन्दोलनमा उत्रिएका छन्। उनीहरुले दुर्घटना गराउने चालकलाई कारबाही हुनुपर्ने र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राखेर आन्दोलन थालेको प्रहरीले जनाएको छ।...

टिपरको ठक्करबाट मोटरसाइकलचालकको मृत्यु

मकवानपुरस्थित हेटौँंडा उपमहानगरपालिका– १९ दामिटारमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १८४९ नम्बरको टिपरले चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ४९ प...

टिपरको ठक्करबाट एकजनाको मृत्यु

हेटौडा: मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ दामिटारमा आज बिहान टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ख १८४९ नम्बरको टिपरले चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना४९प ८२५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक चितवनको रत्ननगरका ४० वर्षीय युवराज आचार्यको मृत्यु भएको प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए। दुर्घटनामा…

इटहरीमा टिपरको ठक्करबाट एकजनाको मृत्यु

३० चैत, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–१ आँपगाछी चोकमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । प्रदेश १–०२–००१ ख ४६६५ नम्बरको टिपरको ठक्करबाट इटहरी उपमहानगरपालिका–१ आँपगाछीका ७२ वर्षीय पूर्णबहादुर गुरूङको आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको हो …