नेपाली बजारमा रेडमी नोट १० एस सार्वजनिक, मूल्य २५ र २७ हजार

शाओमी नेपाल, ग्लोबल टेक्नोलोजी लिडरले नेपालमा रेडमी नोट १० एस सार्वजनिक गरेको छ । रेडमी नोट १० एसमा एक स्लिक डिजाइन, स्टनिङ क्यामेरा, स्याभेज पर्फमेन्स र स्मुथ डिस्प्लेको साथशाओमी नेपालले रेडमी नोट १० एस सार्वजनिक गरेको हो ।रेडमी नोट १० एस क्वाड क्यामेरा सेटअपमा ६४ एमपीको प्राइमरी क्यामेरा, ८ एमपीको अल्ट्रा–वाइड लेन्स, २ एक्स क्षमताको […]