थापा पराजित भएपछि एमाले विवाद उत्कर्षमा

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा पराजित भएपछि सत्तारुढ एमालेको विवाद उत्कर्षमा पुगेको छ । उपनिर्वाचनमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट उम्मेदवार भएका थापा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहसहित विपक्षी गठबन्धनका उम्मेदवार खिमलाल देवकोटासँग पराजित भए ।थापा पराजित हुनुको दोष ओली पक्षले नेपाल समूहलाई लगाएको छ । एमाले विवाद समाधान कार्यदलको मंगलबार बसेको पहिलो बैठकले पार्टीभित्र असहयोग, अविश्वास र अन्तरविरोध सिर्जना हुन

सम्बन्धित सामग्री

सुनसरीमा एमाले विवाद उत्कर्षमा, २० वडामा रोकियो अधिवेशन

एमाले सचिव एवम् प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको गृहजिल्ला सुनसरीमा नेकपा एमालेको विवाद उत्कर्षमा पुगेको छ।

एमाले विवाद : पोखरेल र रावलबीच एक घण्टा वार्ता

नेकपा एमाले विवाद उत्कर्षमा पुगिरहेका बेला एमाले उपाध्यक्ष समेत रहेका नेता भीम रावल र महासचिव ईश्वर पोखरेलबीच पार्टी एकताबारे छलफल भएको छ ।आइतबार पोखरेल निवास धुम्बाराहीमा उपाध्यक्ष रावल र महासचिव पोखरेलबीच एक घण्टा छलफल भएको हो ।  महासचिव पोखरेलका सहयोगी गणेश पाण्डेले दुई नेताबीच छलफल भएको पुष्टि गरे ।‘उहाँहरूबीच पार्टी एकताबारे झण्डै एक घण्टा छलफल भएको छ’, पाण्डेको भनाइ छ ।दुई नेताबीच १० बुँदेलाई आधार मानेर पार्टी एकता गर्नुपर्ने बारे छलफल भएको बुझिएको छ । उपाध्यक्ष रावल वरिष्

एमाले नेता पाण्डे र आचार्य किन पुगे दिल्ली ?

काठमाडौं । नेकपा एमालेमा आन्तरिक विवाद उत्कर्षमा पुगिरहेका बेला नेकपा एमाले माधव नेपाल समूहका दुई प्रभावशाली नेता भारतको नयाँ दिल्ली पुगेका छन् ।एमाले सचिवसमेत रहेका नेता भीम आचार्य र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे शनिबार अचानक दिल्ली पुगेका हुन् ।नेता आचार्य र पाण्डे माधव नेपाल निकट मानिन्छन् । पछिल्लो समय एमाले विवाद मिलाउन सक्रिय रहेका दुवै नेता अचानक दिल्ली गएपछि विभिन्न आशंका गरिएको छ । यद्यपि पाण्डे निकट रहेका एमाले केन्द्रीय सदस्य नीरज आचार्यका अनुसार  दिल्लीमा उपचाररत

एमाले विवाद संसदीय समितिमा यसरी भयो छताछुल्ल

नेकपा एमालेभित्रको विवाद संसदीय समितिमा पनि देखिएको छ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला संसदीय समितिमा एमालेका सांसदहरूबीच भनाभन भएको हो ।  संसदीय समितिमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संसद् बचाउन सकेकोमा समितिका सदस्यहरूलाई बधाई दिँदा एमालेकै सांसद नारदमुनि रानाले प्रतिवाद गरेपछि विवाद उत्पन्न भएको थियो । सांसद रानाले संसद् पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेर प्रतिवाद गरेपछि संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा हंगामा मच्चिएको थियो । आफ्नो बोल्ने पालो आएपछि ए...

एमाले विवाद संसदीय समितिमा छताछुल्ल

नेकपा एमालेभित्रको विवाद संसदीय समितिमा पनि देखिएको छ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला संसदीय समितिमा एमालेका सांसदहरूबीच भनाभन भएको हो । संसदीय समितिमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संसद् बचाउन सकेकोमा समितिका सदस्यहरूलाई बधाई दिँदा एमालेकै सांसद नारदमुनि रानाले प्रतिवाद गरेपछि विवाद उत्पन्न भएको थियो ।सांसद रानाले संसद् पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेर प्रतिवाद गरेपछि संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा हंगामा मच्चिएको थियो । आफ्नो बोल्ने पा

एमाले विवाद उत्कर्षमा, अब कसरी होला छिनोफानो ?

काठमाडौँ– प्रमुख विपक्षी एमालेको विवाद उत्कर्षमा पुगेको छ । यसअघि पनि विवाद उत्कर्षमा पुगेको भनिए पनि अध्यक्ष केपी शर्मा ओलीले सत्ता लम्ब्याउन कारबाही र कारबाही फिर्ताको सिलसिला चलाउँदै आएकाले एमाले नेतृत्वको सम्बन्धमा ठूलो उतारचढाव देखिदैं आएको थियो । माधवकुमार नेपाल समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको…

एमाले विवाद उत्कर्षमा, अब कसरी होला छिनोफानो ?

काठमाडौँ– प्रमुख विपक्षी एमालेको विवाद उत्कर्षमा पुगेको छ । यसअघि पनि विवाद उत्कर्षमा पुगेको भनिए पनि अध्यक्ष केपी शर्मा ओलीले सत्ता लम्ब्याउन कारबाही र कारबाही फिर्ताको सिलसिला चलाउँदै आएकाले एमाले नेतृत्वको सम्बन्धमा ठूलो उतारचढाव देखिदैं आएको थियो । माधवकुमार नेपाल समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको…

थापा पराजित भएपछि एमाले विवाद उत्कर्षमा

काठमान्डाैं / राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा पराजित भएपछि सत्तारुढ एमालेको विवाद उत्कर्षमा पुगेको छ । उपनिर्वाचनमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट उम्मेदवार भएका थापा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहसहित विपक्षी गठबन्धनका उम्मेदवार खिमलाल देवकोटासँग पराजित भए । थापा पराजित हुनुको दोष ओली पक्षले नेपाल समूहलाई लगाएको छ... The post थापा पराजित भएपछि एमाले विवाद उत्कर्षमा appeared first on Purbeli News.

एमाले विवाद साम्य पार्ने प्रयास, अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता हुँदै

काठमाडौं : पार्टीको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच आज भेटघाट हुने भएको छ। दुई नेताबीच पार्टी कार्यालय थापाथलीमा भेटघाट हुने तय भएको स्रोत बताउँछ। तर समय भने तोकिएको छैन्।  ‘समय तय भएको छैन। तर आज पार्टी कार्यलय थापाथलीमा उहाँहरु बीच भेटघाट हुन्छ’, स्रोतले भन्यो।एमाले भित्रको विवाद  साम्य हुने संकेत देखिएको छ। बिहीबार दोस्रो तहका नेताहरुको मेरियट भेटघाट र वरिष्ठ नेता माधव नेपालले राष्ट्रपतिसँग भेटघाट गरेपछि विवाद साम