गृहमन्त्री खाँडसँग भिड्दै दीपक बोहोरा, राप्रपालाई एमाले र जसपाको समर्थन

राप्रपाका नेता तथा पूर्वमन्त्री दीपक बोहराले रुपन्देही  क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा  उम्मेदवारी दर्ता गराएका छन् । आइतबार भैरहवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर बोहराले उम्मेदवारी दर्ता गराएका हुन् ।

सम्बन्धित सामग्री

गृहमन्त्री खाणलाई हराउँदै रुपन्देही ३ बाट राप्रपाका दीपक बोहोरा निर्वाचित

काठमाडौँ – रुपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरा निर्वाचित भएका छन्। गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्दै बोहोराले जित हात पारेका हुन्। बोहोराले ३६ हजार ६४८ मत पाउँदा गृहमन्त्री खाँणले ३४ हजार ६ मत पाए। उक्त क्षेत्रमा नेकपा एमाले र राप्रपाले चुनावी तालमेल गरेका थिए।

हामी दोब्बर मतान्तरले जित्छौँ : स्वाती थापा

रुपन्देही-३ लाई यस चुनावमा विशेष महत्वका साथ हेरिरहेका छन् । यस क्षेत्रबाट सत्तारुढ गठबन्धनबाट बालकृष्ण खाण उम्मेदवार रहेका छन् भने एमाले, राप्रपा र जसपाबाट दीपक बोहोरा साझा उम्मेदवार बनेका छन् । यी दुई नेताबीच नै यहाँ मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यसै सन्दर्भमा चुनावी सेरोफेरोमा केन्द्रित रहेर संयुक्त निर्वाचन परिचालन कमिटी रुपन्देही-३ की संयोजक तथा राप्रपा नेतृ स्वाती थापासँग गरिएको कुराकानी :रुपन्देही–३ का राप्रपा उम्मेदवार दीपक बोहरा बोल्न नसक्ने अवस्था रहेछ । खास भएको

मतदाताले काम गर्ने व्यक्तिलाई चुन्नु हुन्छ : बालकृष्ण खाँण

रुपन्देही-३ लाई यस चुनावमा विशेष महत्वका साथ हेरिरहेका छन् । यस क्षेत्रबाट सत्तारुढ गठबन्धनबाट बालकृष्ण खाण उम्मेदवार रहेका छन् भने एमाले, राप्रपा र जसपाबाट दीपक बोहोरा साझा उम्मेदवार बनेका छन् । यी दुई नेताबीच नै यहाँ मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यसै सन्दर्भमा  चुनावी सेरोफेरोमा केन्द्रित रहेर गृहमन्त्री खाँणसँग गरिएको कुराकानी प्रस्तुत छ :रुपन्देहीमा ६ दलीय गठबन्धनको तर्फबाट उम्मेदवार हुनुहुन्छ, चुनावी प्रचार–प्रसार कसरी अगाडि बढेको छ ? चुनावी परिचालनमा हामीले सम्प

निर्वाचनमा सत्ता र शक्तिले काम गर्दैन : थापा

रुपन्देही-३ लाई यतिबेला देश विदेशमा रहेका नेपालीले विशेष महत्वका साथ हेरिरहेका छन् । स्थानीयतासँगै देश विदेशसम्म राम्रो पहुँच भएका भैरहवाका स्थानीय बासिन्दा समेत रहेका एमाले, राप्रपा र जसपाबाट साझा उम्मेदवार बनेका दीपक बोहोरा र मणिग्राम घर भएका कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोसपाको गठबन्धनका उम्मेदवार बालकृष्ण खाणबीच प्रतिस्पर्धा हुने भएकाले याे क्षेत्र अन्यभन्दा बढी नै चर्चामा छ । यसै सन्दर्भमा तीन […] The post निर्वाचनमा सत्ता र शक्तिले काम गर्दैन : थापा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एमालेको गुणगान गाउँदै भोट माग्दै बोहोरा

रुपन्देही क्षेत्र नंं. ३ मा एमाले–राप्रपा–जसपा गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहोरा पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवार कांग्रेस नेता बालकृष्ण खाँणसँग चुनावी प्रतिस्पर्धामा छन् ।बोहोरा यस क्षेत्रमा चतुर चुनावी रणनीति भएका नेता मानिन्छन् । मूलतः राप्रपा र एमालेको राजनीतिक तथा सैद्धान्तिक चरित्र मिल्दैन भन्ने तथ्य दुवै दलका घोषणापत्रबाट छर्लङ्ग हुन्छ । अझै राजतन्त्र र धर्म सापेक्ष हिन्दु राष्ट्र चाहिन्छ भन्दै घोषणापत्र जारी

रुपन्देही–३ : बालकृष्ण खाँण र दीपक बोहोराबीच रोचक प्रतिस्पर्धा

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नं. ३ मा सत्तारुढ गठबन्धन र एमाले–राप्रपा गठबन्धनबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । यो निर्वाचन क्षेत्रमा नेकपा एमालेले राप्रपा उम्मेदवारलाई सघाएको छ ।सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाँण उम्मेदवार छन् । यहाँ एमाले–राप्रपा गठबन्धनबाट राप्रपाका नेता दीपक बोहोरा उम्मेदवार छन् ।पञ्चायतकालमा चार र गणतन्त्र स्थापनापछि तीन पटक मन्त्री बनिसकेका राप्रपाका नेता दीपक बोहोरा उमेरले ७२ वर

सधैँ शक्तिको केन्द्रमा रुपन्देही : जुनसुकै सरकार आए पनि कोही न कोही मन्त्री !

केन्द्रीय राजनीतिमा रूपन्देहीबाट प्रभावशाली नेताहरूको प्रतिनिधित्व छ । नयाँ बन्ने हरेक सरकारमा रुपन्देहीका कुनै न कुनै नेता प्रभावशाली मन्त्री बन्ने गर्छन् । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पनि रुपन्देहीका प्रभावशाली कांग्रेस नेता बालकृष्ण खाँण गृहमन्त्री बनेका छन् ।  यहाँबाट एमालेका उपामहासचिवद्वय विष्णु पौडेल, घनश्याम भुसाल, कांग्रेस केन्द्रीय सदस्य खाँण, राप्रपाका वरिष्ठ नेता दीपक बोहोरा, जनता समाजवादी पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ला, कांग्रेसकै भरतकुमार शाह, एमाले नेता छविलाल विश्वकर्मा, राध...