सीजी ब्रुअरीको नेपाल आइस पिल्स्नर बियर बजारमा

चौधरी ग्रुपअन्तर्गतको सीजी ब्रुअरीले नेपाल आइस पिल्स्नर बियर नेपाली बजारमा ल्याएको छ । नेपालमा सर्वाधिक लोकप्रिय बियर ‘नेपाल आइस’ ब्राण्डअन्र्तगत पिल्स्नर बियर उत्पादन गरिएको छ । बजारमा उपलब्ध अन्य पिल्स्नर बियर भन्दा यो फरक तथा उत्कृष्ट स्वादमा रहेको कम्पनीको दावी छ । सीजी ब्रुअरीले समयअनुकुल आप्mना बियर पारखीका लागि फरक तथा उत्कृष्ट स्वादमा बियर उत्पादन […]