विश्वकपको सेमिफाइनलमा दुई साथी एम्बाप्पे र हकिमी आमने सामने

२६ मंसिर, काठमाडौं । कतारमा जारी विश्वकपमा फ्रान्स र मोरक्कोबीचको सेमिफाइनल खेलमा दुई साथी आमने सामने हुने भएका छन् । यो सेमिफाइनलमा पेरिस सेन्ट जर्मन(पीएसजी) का फरवार्ड केलियन एम्बाप्पे र डिफेन्डर असरफ हकिमीबीचको भीडन्तका रुपमा पनि हेरिएको छ । एम्बाप्पे र हाकिमी एकअर्काको विषयमा धेरै कुराको जानकारी राख्छन् । पीएसजीमा सँगै खेलेका हकिमीलाई बधाई दिन […]

सम्बन्धित सामग्री

हाकिमीलाई एम्बाप्पेले अँगालो हाल्दै भने, दुःख नमान साथी तिमीहरुले इतिहास बनायौ

काठमाडौं : विश्वकपको सेमिफाइनलमा फ्रान्सँग मोरक्को २–० ले पराजित भएपछि फ्रान्सका खेलाडी केलियन एम्बाप्पे र मोरक्कोका खेलाडी असरफ हकिमीलाई मैदानमै अंगालो हालेर सम्झाउन पुगे। दुवै जना एक अर्काका साथी हुन्।  सेफिफाइनलमा दुवै जनाले आ–आफ्नो देशको प्रतिनिधित्व गर्दै खेले।  खेलमा फ्रान्सले बाजी मार्‍यो। त्यसपछि मैदानमै एम्पाप्पेले अंगालो हाल्दै भने, दुःख नमान साथी हेरकले तिमीहरुले जे गर्यौ त्यसको प्रस‌ंशा गर्छन्। तिमीहरुले इतिहास बनाएका छौ।’