युक्रेनमा आक्रमण गरेको विरोधमा पुटिनका विशेष प्रतिनिधिले दिए राजीनामा

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक विशेष प्रतिनिधिले पदबाट राजीनामा दिएका छन् । एक अनुभवी रुसी सुधारकको रूपमा परिचित एनातोली चुबाइसले पदबाट राजीनामा दिएका हुन् । रुसले युक्रेनमा आक्रमण गरेपछि पद त्याग्ने उनी हालसम्मकै उच्च अधिकारी हुन् । राजीनामा दिनुअघिसम्म उनले आधिकारिक रूपमा रुसी जलवायु दूतको रूपमा काम गरेका थिए । ब्लुमबर्गको एक रिपोर्ट […]