पारदर्शिताको माग गर्दै वडा कार्यालयमा तालाबन्दी - Naya Patrika

तीन पार्टीका समर्थकहरुले पारदर्शिताको माग राख्दै नरहा गाउँपालिकाको एक नम्बर वडा कार्यालयमा तालाबन्दी गरेका छन् । योजना छनौट विधि, बजेट तथा उपभोक्ता समिति गठन प्रक्रिया लगायतका वडामा हुने विकासका अन्य...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

एमसीसीको विद्युत प्रशारण लाइनको विरोध, वडा कार्यालयमा तालाबन्दी

एमसीसी परियोजना सञ्चालन हुने स्थान काठमाडौको शंखरापुर नगरपालिका वडा ३ लप्सेफेदीका प्रभावित बासिन्दा आन्दोलित भएका छन् । उनीहरुले मुआब्जा सट्टामा लालपूर्जाको माग, बस्ती बीचमा विद्युत प्रशारण लाइन तथा सबस्टेशन निर्माण रोक्न माग गर्दै २ दिन वडा कार्यालयमा तालाबन्दी गरेका छन् । एक साता वडा कार्यालय तालाबन्दी घोषणा गरेर आइतबार र सोमबार तालाबन्दी गरेका उनीहरुले नगरपालिकामा समस्या समाधानका लागि वार्ता गर्ने भनेपछि मंगलबारदेखि तालाबन्दीको कार्यक्रम केही समयमा लागि स्थगित गरेका जनाएका छन् । अपर

निर्माणमा अवरोध गरेको भन्दै वडावासी आन्दोलित

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका-६ कसरौलमा बनिरहेको वडा कार्यालय भवन निर्माणमा अवरोध गरेको भन्दै शुक्रबार वडावासी आन्दोलित भए।शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेनाले निर्माणमा रोक लगाएपछि भवन बनाउन पाउनुपर्ने माग गर्दै वडाका बासिन्दा नगरपालिकाको कार्यालय पुगेका हुन्।आन्दोलित स्थानीयले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए।नगर प्रमुख दिलबहादुर ऐरले निकुञ्जका प्रमुख संरक्षण अधिकृतसँग छलफल गरी निर्माणलाई निरन्तरता दिन पहल गर्ने आश्वासन दिएपछि ताला खोलिएको