आइपुगे थप १ सय ४९ नेपाली अफगानिस्तानबाट

काठमाडौं : अफगानिस्तानबाट सोमबार १ सय ४९ नेपाली काठमाडौं आइपुगेका छन्। योसहित अहिलेसम्म कुल ६ सय ५४ जना नेपालीको अफगानिस्तानबाट उद्धार भएर नेपाल आइपुगेका छन्। परराष्ट्र मन्त्रालयले अफगानिस्तानबाट नेपालीको उद्धार र स्वदेश फिर्ती जारी रहेको जनाएको छ। मन्त्रालयका अनुसार आइतबार राति फ्लाई दुबईको उडानबाट ३९ जना, सोमबार टर्किस एयरबाट ७ जना र  कतार एयरको उडानबाट १ सय ४ जना स्वदेश फर्किएका छन्। काठमाडौं उत्रिएका उनीहरूलाई सिसिएमसीको समन्वयमा सामाखुसीस्थित सरक

सम्बन्धित सामग्री

अफगानिस्तानबाट थप ३२ नेपालीको उद्धार

अफगानिस्तानबाट उद्धार भइ शनिबार थप ३२ जना नेपाली नागरिक स्वदेश फर्किएका छन्। यससँगै हालसम्म अफगानिस्तानबाट उद्धार भइ नेपाल फर्कनेको संख्या ९४० पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ।  शनिबार स्वदेश फर्किएका नेपाली नागरिकहरु...

अफगानिस्तानबाट सैनिक फिर्तीको अमेरिकी विदेशमन्त्री ब्लिंकेनले गरे बचाउ

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्तीको बचाउ गरेका छन् । अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ताको क्रममा देखिएको अस्तव्यस्त अवस्थाबारे संसदमा भएको सुनुवाईको क्रममा विदेशमन्त्री ब्लिंकेनले बचाउ गरेका हुन् । अमेरिका अगस्ट ३१ मा पूर्ण रुपमा अफगानिस्तानबाट फिर्ता भएको हो । तर अझै पनि अमेरिकी र अमेरिकाको अभियानमा सहयोग गरेकाहरु अफगानिस्तानमै छुटेको भन्दै आलोचना हुँदै […]

दक्षिण एसियाले अफगानिस्तानबाट के सिक्ने ?

अमेरिकाले हात झिकेको र तालिबानी कब्जामा रहेको अफगानिस्तानबाट दक्षिण एसियाली मुलुकले उपक्षेत्रीय वा राष्ट्रिय पाठ सिक्नु आवश्यक छ । यी पाठ आन्तरिक ज्ञानमा आधारित ‘राज्य संयन्त्र विकास’ प्रक्रियामा केन्द्रित छन्...

थप ५ नेपाली अफगानिस्तानबाट काठमाडौंमा

अफगानिस्तानबाट थप ५ जना स्वदेश फर्किएका छन् । अफगानिस्तानबाट उद्धार भई आज कतार एयरवेजको नियमित उडानबाट उनीहरु काठमाडौं फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म कूल ८३३ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई नेपाल आइपुगेको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । काबुलमा उद्धारको पर्खाईमा रहेका थप नेपाली नागरिकहरुलाई उद्दार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको पनि मन्त्रालयले जनाएको छ । आगमन पश्चात कोभिड-१९ संकट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्ड अनुसार क

अफगानिस्तानबाट फर्केका नेपालीलाई पोलियो खोप दिइने

काठमाडौँ – अफगानिस्तानबाट आएका नेपाललीहरुलाई पोलियो खोप दिइने भएको छ। स्वास्थ्य सेवा विभागले सोमबारदेखि नै अफगानिस्तानबाट आउने नेपालीहरुलाई आएलगत्तै पोलियोविरुद्धको खोप दिइने बताएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत रहेको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले भने,‘आजदेखि अफगानिस्तानबाट आउने नेपालीहरुलाई तत्काल पोलियोविरुद्धको खोप दिइने छ। यस अघि आएका र विभिन्न स्थानमा पुगेकाहरुको सन्दर्भमा […]

अफगानिस्तानबाट ५०४ नेपालीको उद्धार

अफगानिस्तानबाट उद्धार भई काठमाडौं आइपुग्ने नेपालीको संख्या ५०४ पुगेको छ ।  अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन, र नयाँदिल्लीमा रहेका नेपालीहरूलाई काठमाडौंसम्म ल्याउनका लागि समन्वय र सहजीकरण भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गरी कन्सुलर सेवा विभागको वेभ पोर्टलमा साँझ ५ बजेसम्म ३५६ जना नेपालीहरूले आफ्नो विवरण दर्ता गरेका छन् । मन्त्रालयले हाल उद्धार उडान गरिरहेका मित्रराष्ट्रहरूसँग उद्धारका लागि सहकार्य र समन्वय भैरहेको समेत जनाएको छ। त्य

अफगानिस्तानबाट आइपुगे १२७ नेपाली

अफगानिस्तानबाट १२७ जना नेपालीहरु काठमाडौं आइपुगेका छन्। उनीहरुलाई अमेरिकी सेनाको विमानले अफगानिस्तानबाट उद्दार गरेर दोहा पुर्याएको थियो। दोहाबाट कुवेत हुँदै उनीहरु आज जजिरा एयरको विमानमार्फत् काठमाडौं आइपुगेका हुन्।  उनीहरुलाई विमानस्थलबाट सेनाले...

अफगानिस्तानबाट आइपुगे १२७ नेपाली

अफगानिस्तानबाट १२७ जना नेपालीहरु काठमाडौं आइपुगेका छन्। उनीहरुलाई अमेरिकी सेनाको विमानले अफगानिस्तानबाट उद्दार गरेर दोहा पुर्याएको थियो। दोहाबाट कुवेत हुँदै उनीहरु आज जजिरा एयरको विमानमार्फत् काठमाडौं आइपुगेका हुन्।  उनीहरुलाई विमानस्थलबाट सेनाले...

अफगानिस्तानबाट सेप्टेम्बर ११ भित्र सबै अमेरिकी सेना फिर्ता हुने

अफगानिस्तानबाट आगामी सेप्टेम्बर ११ भित्र सबै अमेरिकी सेना फिर्ता हुने अमेरिकी अधिकारीहरुले बताएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सेना फिर्ता गर्न सबै प्रक्रिया पूरा गर्न निर्देशन दिइसकेको बताइएको छ। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले तालिवानी समूहसँग गरेको सम्झौता पश्चात् अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता हुन थालेको थियो। करिब १२…