अर्थतन्त्र सुधारका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार छः उद्योगमन्त्री रिजाल

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले वर्तमान अर्थतन्त्रको समस्याको दीर्घकालीन समाधान गर्न निजी क्षेत्र र सरकारबीच सहकार्य आवश्यक रहेको बताएका छन्। काठमाडौंमा उद्योग वाणिज्य महासंघले बिहीवार आयोजना गरेको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान प्रतिवेदन सार्वजनिकीकरण एवं छलफल कार्यक्रममा मन्त्री रिजालले उनले व्यापार व्यवसायमा आएको संकुचनको कारण राजस्व संकलनमा समस्या उत्पन्न भएको बताए। उनले सरकार […]