काठमाडौँ । लोक सेवा आयोगले प्राविधिक उपसेनानी (कम्प्युटर इन्जिनियर) पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगको केन्द्रिय कार्यालयले आज नेपाली सेनाको वि.नं. ०८२-८३/१७ (खुला/समावेशी), सैनिक प्राविधिक सेवा, सैनिक इन्जिनियरिङ समूह, सूचना प्रविधि उपसमूह, प्राविधिक उपसेनानी (कम्प्युटर इन्जिनियर) पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । हेर्नुहोस् नतिजा :
१० साउन, काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ तोकेको छ । …
काठमाडौँ । लोक सेवा आयोगले कर्मचारी संचय कोषको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले आज एक सूचना जारी गरी नतिजा प्रकाशन गरेको जानकारी दिएको हो । कर्मचारी संचय कोषको विज्ञापन नं २०/०८२/८३ (खुला),प्रशासन सेवा/समूह, सातौँ तह, उप प्रबन्धक (वित्त विश्लेषक), विज्ञापन नं १८-१९/०८२/८३ (खुला,दलित),प्रशासन सेवा/समूह, सातौँ तह, उप प्रबन्धक (चार्टर्ड एकाउन्टेन्ट) […]
स्वास्थ्य र शिक्षा हाम्रा मौलिक हकहरू हुन् । संविधानमै उल्लेख भएका मौलिक हकहरूमाथि सरकारले कर थोपरेर आफूलाई के बहादुरी देखाउन खोजेको हो आमनागरिकले अहिले पनि प्रश्न गरिरहेका छन् ।