ओली र राष्ट्रपति भण्डारीबीच दुई घण्टा लामो भेटवार्ता

निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच दुई घण्टा लामो भेटवार्ता भएको छ । प्रधानमन्त्रीबाट हटेको दुई साता नपुग्दै राष्ट्रपति भण्डारी र ओलीबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच शुक्रबार बिहान ११ः४० देखि दिउँसो १ः४० सम्म भेटवार्ता भएको उच्च सुरक्षास्रोतले जनाएको छ । राष्ट्रपति कार्यालय शीलतनिवासमा भएको भेटवार्ता के विषयमा केन्द्रित थियो भन्ने खुलेको छैन ।यसअघि प्रधानमन्त्री रहेका बेला ओली र राष्ट्रपति भ

सम्बन्धित सामग्री

राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। बुधबार बिहान अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच राष्ट्रपति कार्यालय शीतलनिवासमा करिव २ घण्टा भेटवार्ता भएको हो। स्रोतका अनुसार भेटवार्ताका क्रममा वर्तमान सरकार, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत समसमायिक विषयमा छलफल भएको बताइएको छ।

एमाले अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बुधबार बिहान अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच राष्ट्रपति कार्यालय शीतलनिवासमा करिव २ घण्टा भेटवार्ता भएको हो । स्रोतका अनुसार भेटवार्ताका क्रममा वर्तमान सरकार, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत समसमायिक विषयमा छलफल भएको बताइएको छ । यता,  राष्ट्रपतिका सञ्चारविज्ञ टीका ढकालले भने भेटवार्ताबारे आफुलाई कुनै […]

राष्ट्रपतिसँग नेपालको भेट

एमाले विभाजन गरेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।सोमबार शितल निवासमा झन्डै २ घण्टा भएको भेटमा पार्टी विभाजनको अवस्थामा कसरी पुग्यो भन्ने विषयमा छलफल भएको बताइएको छ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली समझदार नभएकै कारण पार्टी […]

ओलीप्रति अझै किन विश्वस्त छैन नेपाल समूह ?

नेकपा एमालेको आन्तरिक विवाद समाधानको लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल भेटवार्ताको लागि तयार भएको भनिए पनि माधव नेपाल समूह अझै संस्थापन पक्षप्रति आश्वस्त हुन सकेको छैन । साउन ८ गते नै ओली र नेपालबीचमा भेटवार्ता हुने भनिए पनि त्यो समय अहिलेसम्म जुरेको छैन । बरु, ओलीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग करिब दुई घण्टा छलफल गरे ।  एमालेका दोस्रो तहका नेताहरूको पहलमा ओली र नेपाल बीचको भेटवार्ताको तारतम्य मिलाइएको भनिएको थियो । पार्टी अध्यक्ष ओली केही दिनयता नेपाल समूहप्रति नरम रूपमा प्रस्...

राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच झण्डै २ घण्टा छलफल

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । राष्ट्रपतिलाई भेट्न बिहान ११ बजेर ४० मिनेट जाँदा शीतलनिवास प्रवेश गरेका ओली २ घण्टापछि बाहिरिएको उच्च स्रोतले जानकारी दियो । भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको  छ। प्रधानमन्त्रीबाट हटेर ओली प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा पुगेका छन् । राष्ट्रपतिमाथि पनि महाअभियोग लगाउनुपर्ने भनी केही सांसदहरूले चर्चा चलाइरहेको बेला भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

अदालतमा बहस चलिरहेका वेला प्रधानमन्त्रीले किन भेटे राष्ट्रपति ?

काठमाडौं, असार १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गरेका छन् । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली विहिबार दिउँसो राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका हुन् । राष्ट्रपति र प्रधानमन्त्रीबीच झण्डै डेढ घण्टा छलफल भएको र सो भेटवार्ता नियमित भएको बालुवाटारनिकट स्रोतले जनाएको छ । यद्यपि, संसद् विघटनविरुद्धको बहस सर्वोच्च अदालतमा चलिरहेका वेला प्रधानमन्त्रीले राष्ट्रपतिलाई […]

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच साढे २ घण्टा वार्ता

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच गएराति भेटवार्ता भएको छ।उनीहरुबीच करिब साढे २ घण्टा वार्ता भएको थियो।  साढे सात बजेतिर शीतलनिवास प्रवेश गरेका प्रधानमन्त्री ओली करिब १० बजे बाहिरिएका थिए। सर्वोच्च अदालतले लिखित आदेश माग गरेलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारी भेट्न शितल निवास पुगेका हुन्।संसद विघटन गर्नु पर्नाका कारणसहित ७ दिनभित्र लिखित जवाफ पेश गर्न सर्वोच्चले आदेश दिएको छ। अदालतलाई दिने जवाफ लगायतका सम्बन्धमा ओली र राष्ट्रपति भण्

राष्ट्रपति र प्रधानमन्त्रीबीच साढे २ घण्टा वार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरुबीच करिब साढे २ घण्टा वार्ता भएको स्रोतले जानकारी दिएको छ ।  तर उनीहरुबीच भएको वार्ताको बारेमा भने केही बताइएको छैन । साढे सात बजेतिर शीतलनिवास प्रवेश गरेका प्रधानमन्त्री ओली करिब १० बजे बाहिरिएका थिए ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार भेटवार्ता भएको छ । राजनीतिक संकट गहिरिरहेका बेला र भण्डारी र ओलीबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भण्डारी र ओलीबीच करिब डेढ घण्टा भेटवार्ता भएको बताइएको छ ।   ओली साँझ ७ बजेतिर राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका थिए भने त्यहाँ साढे ८ बजेमात्रै बाहिरिएका थिए ।

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच करीब साढे २ घण्टा भेट

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । मध्याह्न करीब पौने १२ बजे शीतलनिवास पुगेका प्रधानमन्त्री ओली दिउँसो २:२० बजे बाहिरिएको उच्च स्रोतले लोकान्तरलाई जानकारी दियो । भेटमा के कुराकानी भयो भन्ने खुलाइएको छैन । प्रधानमन्त्री ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको गरेको प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । प्रतिनिधि सभा विघटनविरुद्ध १२ वटा रिट परेका छन् । ती रिटमाथि आइतवार पनि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।