पचरौता नगरपालिकामा एमाले विजयी

१० जेठ, बारा । बाराको पचरौता नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमाले विजयी भएको छ । एमालेको तर्फबाट मेयर पदमा उम्मेदवार रहेका जलन्धर सिंह ४ हजार ७३२ मत ल्याएर विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी जसपाको तर्फबाट मेयर उम्मेदवार रमेशकुमार यादवले ४ हजार ४६१ मत ल्याएका छन । पराजित यादव निवर्तमान मेयर हुन् […]