पेट्रोलियम ढुवानी सुचारु भएसँगै देशभरका पेट्रोल पम्पमा विक्री सहज

काठमाडौं, १९ चैत्र । पेट्रोलिम पद्धार्थको आपूर्ति सहज भएको छ । पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले आन्दोलन स्थगित गरेपछि सहज आपूर्ति तथा विक्री वितरण भएको छ । २० चैत्रबाट व्यवसायीको आन्दोलनको घोषणाका कारण पेट्रोल पम्पहरुमा लामहरु लागेका थिए । तर, आन्दोलनका कार्यक्रम ढुवानी व्यवसायीले स्थगित गरेका छन् । नेपाल आयल निगम र राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत […]

सम्बन्धित सामग्री

उपभोक्ता लाइनमा, निगमका हाकिम दिल्लीमा

कमिसन बढाउन माग गर्दै व्यवसायी आन्दोलनमा रहेका बेला उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र आयल निगमका उच्च अधिकारीहरु भने प्रधानमन्त्री शेरबहादुर देउवासँगै भारत भ्रमणमा छन् । यता उपभोक्ता भने पेट्रोल नपाइने त्रासमा दिनभर चर्को घाममा पेट्रोल पम्प अगाडि लाइन लागेका छन् ।

सोमबारदेखि निगमका गाडी चल्न नदिने संयुक्त विद्यार्थी संगठनको निर्णय

संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धिका विरुद्धमा आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । नेपाल आयल निगमले असार २४ गते मूल्यबृद्धि फिर्ता गर्नका लागि दिइएको ७२ घण्टे अल्टिमेटमको बेवास्ता गर्र्दै माग सम्बोधन नगरेको भन्दै विद्यार्थी संगठनले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको हो ।घोषित आन्दोलनका कार्यक्रमहरुमा असार २८ गतेदेखि निगमका गाडीहरु चल्न नदिने, असार २९ गते पेट्रोलियम ढुवानी र बिक्री गर्ने संगठनहरुलाई पेट्रोल पम्प र ट्याङ्कर सञ्चालन नगर्न अनुरोध गर्ने र असार ३० गते