तिलोत्तमामा अव्यवस्थित, भूमिहीन तथा सकुम्बासी जग्गाको नापजाँच सुरु

जग्गा नापजाँचका लागि आवश्यक पर्ने जनशक्ति तथा उपकरणहरु तिलोत्तमा नगरपालिकाले सहयोग गर्ने भएपछि आयोगले तिलोमामा रहेका अव्यवस्थित, भूमिहीन तथा सुकुम्बासी जग्गाको नापजाँचको काम थालेको हो।...

सम्बन्धित सामग्री

तनहुँमा जग्गाको नापजाँच अगाडि बढ्यो - NepaliPatra

दमौली ,। भूमिहीन एवं अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि तनहुँमा जग्गा नापजाँचको काम अगाडि बढेको छ । राष्ट्रिय भूमि आयोग तनहुँले भूमिहीन एवं अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि जग्गा नापजाँचको काम अगाडि बढाएको हो । आयोगका विज्ञ सदस्य श्रीराम कार्कीका अनुसार शुक्लागण्डकी नगरपालिका–३, ८ र ९ मा जग्गाको नापजाँच भइरहेको छ । देवघाट गाउँपालिका–५ मा […]

निराश छन् भूमिहीन सुकुम्वासी परिवार

कञ्चनपुर, कृष्णपुर नगरपालिका–४ बैलकुण्डीकी काली चौधरी जग्गाको स्वामित्व नपाउँदा निकै चिन्तित हुनुहुन्छ । वर्षौदेखि बस्दै आएको जग्गाको नापजाँच गरी जग्गाधनी पूर्जा पाउनका लागि उहाँ जिल्ला भूमि आयोगको कार्यालयदेखि नगरपालिकासम्म पुग्नुभएको छ । “आयोगमा गएपछि नगरपालिकामा जानोस् भन्छन्” उहाँले भन्नुभयो, “नगरपालिकामा पुगे केही दिन पर्खिन भन्छन् ।” अरु ठाउँमा नापीको कार्य हुन थाले पनि आफू बस्दै …

कोहलपुरमा ऐलानी जग्गाको नापजाँच थालियो

बाँकेको कोहलपुर नगरपालिकाले ऐलानी जग्गाको नापजाँच थालेको छ । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई प्राथमिकतामा राखेर जग्गाको नापजाँच भइरहेको छ ।

कैलालीका ५ स्थानीय तहमा जग्गाको नापजाँच प्रक्रिया सुरु

कैलाली – जिल्लाका ५ स्थानीय तहले भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन जग्गाको नापजाँच प्रक्रिया अघि बढाएका छन् । धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, कैलारी गाउँपालिका, भजनी नगरपालिका र लम्कीचुहा नगरपालिकामा भूमि आयोगले जग्गा नापजाँचको कामलाई अघि बढाएको हो । ती स्थानीय तहमा भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र वितरणका लागि भूमि आयोग […]

देवघाटमा जग्गा नापजाँच सुरु, तथ्याङ्क सङ्कलन गरिँदै

तनहुँ – तनहुँको देवघाट गाउँपालिकामा अव्यवस्थित बसोबासको व्यवस्थापन तथा सुकुम्बासी जग्गाको तथ्याङ्क सङ्कलनको काम सुरुआत भएको छ । राष्ट्रिय भूमि आयोग तनहुँको समन्वयमा देवघाट–५ बाट शनिबारदेखि जग्गाको नापजाँच थालनी गरिएको हो । उक्त वडाको देउपुर टोल विकास संस्थाबाट जग्गा नापजाँचको कार्य गरिएको गाउँपालिकाका प्रवक्ता एवं वडाध्यक्ष पूर्णबहादुर कुँवरले जानकारी दिए। यस वडामा यसअघि नै भूमिहीन […]

देवघाटमा जग्गा नापजाँच सुरु

तनहुँको देवघाट गाउँपालिकामा अव्यवस्थित बसोबासको व्यवस्थापन तथा सुकुम्बासी जग्गाको तथ्याङ्क सङ्कलनको काम सुरुआत भएको छ । राष्ट्रिय भूमि आयोग तनहुँको समन्वयमा देवघाट–५ बाट शनिबारदेखि जग्गाको नापजाँच थालनी गरिएको हो । उक्त वडाको देउपुर टोल विकास संस्थाबाट जग्गा नापजाँचको कार्य गरिएको गाउँपालिकाका प्रवक्ता एवं वडाध्यक्ष पूर्णबहादुर कुँवरले जानकारी दिए । यस वडामा यसअघि नै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिसकिएकाले पहिलो चरणमा देउपुर टोलबाट जग्गा नापजा

शुक्लागण्डकीमा अव्यवस्थित र सुकुम्बासी जग्गाको तथ्याङ्क सङ्कलन सुरु

तनहुँ – जिल्लाको शुक्लागण्डकी नगरपालिकामा अव्यवस्थित बसोबासको व्यवस्थापन तथा सुकुम्बासी जग्गाको तथ्याङ्क सङ्कलनको काम सुरुआत भएको छ । राष्ट्रिय भूमि आयोगले शुक्लागण्डकी नगरपालिका–७ बाट आजदेखि जग्गाको नापजाँच सुरु गरेको हो । विसं २०७७ मा प्रकाशित सूचनाअनुसार दर्ता हुन आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको निवेदनबमोजिम जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने प्रक्रियाअन्तर्गत जग्गाको नापजाँच सुरु […]

निजगढमा अव्यवस्थित जग्गाको नापजाँच शुरू

बाराको निजगढ नगरपालिकाले भूमिहीन तथा अव्यवस्थित जग्गाको नापजाँच शुरू गरेको छ । निजगढ नगरपालिका–१, २ र ३ मा पर्ने भरतगञ्ज सिङ्गौलबाट भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित जग्गाको नापजाँच गर्ने कार्यको शुरूआत गरिएको हो । वर्षौंदेखि नगरमा समस्याको रूपमा रहँदै आएको सुकुम्बासी समस्या र अव्यवस्थित जग्गाको नापजाँच शुरू भएसँगै सुकुम्बासी समस्या समाधानका लागि पहल हुने नगर प्रमुख सुरेशकुमार खनालले जानकारी दिए । भरतगञ्ज सिङ्गौलबाट शुरू भएको नापजाँच कार्य नगरका अन्य वडामा पनि क्रमशः गर्दै लगिने जनाइएको छ । शुरूमा ...