डिभी भर्दा सानातिनो गल्ती भयो ? नआत्तिनुहोस्, यस्ता गल्ती डिभी परेपछि सच्याउन मिल्छ!

डिभी भर्दा गरेका केही सामान्य गल्ती डिभी परेपछि सच्याउन मिल्छ । कुनै आशयविनाका प्रशासनिक गल्तीहरु डिभी परेपछि डीएस २६० भर्ने क्रममा सच्याउन मिल्छ । उदाहरणका लागि नामको स्पेलिंगमा भएको सामान्य गल्ती, स्थान वा ठेगानाको स्पेलिंगमा भएका सामान्य गल्ती, ठेगाना लेख्दा संरचनामा भएको गल्ती, नेपाली पात्रोबाट अँग्रेजी पात्रोमा जन्ममिति रुपान्तरण गर्दा उल्लेख भएको गलत जन्ममिति जस्ता […]