पोल्यान्डविरुद्ध अर्को सरप्राइज दिन चाहन्छ ‘साउदी अरेबिया’

विश्वकप फुटबलमा एसियन राष्ट्र साउदी अरेबिया र युरोपियन पावर हाउस पोल्यान्ड साँझ ६:४५ मा प्रतिस्पर्धा गर्दैछ। प्रतियोगिताको दोस्रो खेलमा साउदी अर्को ‘सरप्राइज’ नतिजा निकाल्न मैदानमा उत्रिँदा पोल्यान्ड प्रतियोगितामा पहिलो जितको लक्ष्यमा रहेको छ। समूह ‘सी’ अन्तर्गत हुने खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ। उक्त मैदानमा पोल्याण्ड पहिलो जित सहित ४ अंक बनाएर नकआउटमा बलियो हुने लक्ष्यमा […]