थाहा नगरपालिकामा रुपचन्द्र विष्टको 'थाहा दर्शन' पढाइ हुने

हेटौंडा : उत्तरी मकवानपुरको थाहा नगरपालिकाले रुपचन्द्र विष्टको 'थाहा दर्शन'लाई जीवन्त बनाउन विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ।नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि पालिकाभित्रका सबै विद्यालयमा स्थानीय पाठ्यक्रमको रुपमा थाहा आन्दोलनको प्रणेता रुपचन्द्र विष्टको दर्शनलाई विद्यालयमा पढाउने भएको भएको हो।विष्टको थाहा दर्शनलाई ‘थाहा ज्ञानमाला’ को रुपमा विद्यालयको पाठ्यक्रम तयार पारिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाका मेयर लवशेर विष्टको अनुसार नगरपालिकाले दुई चरणमा गरी पा

सम्बन्धित सामग्री

चित्लाङमा बनेको मदन भण्डारी विश्वविद्यालयमा निःशुल्क पढ्न पाइने

निशा गुरुङहेटौंडा : मकवानपुरको चित्लाङमा स्थापना गरिएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले आगामी मंसिर १५ गतेदेखि जैविक कृषि विषयमा स्नातकोत्तर र विद्यावारिधिको पढाइ सुरु गर्ने भएको छ। थाहा नगरपालिका–९ चित्लाङमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले पठनपाठन सुरु गर्नका लागि भवन, प्रयोगशाला लगायतका पूर्वाधार निर्माण गरिरहेको छ। संघीय सरकारको करिब १ अर्ब ३९ करोड रुपैयाँ लागतमा गत आव २०७९ साउन १८ गतेपछि निर्माण कार्य सुरु भएको विश्वविद्यालयले हालसम्म