राष्ट्रिय परिचयपत्र बनाउन एक महिना

अर्घाखाँचीको पाणिनि गाउँपालिका–६ का स्थायी बासिन्दा यादव पौडेल राष्ट्रिय परिचयपत्र बनाउन नागरिकता बोकेर गत बुधबार जिल्ला प्रशासन कार्यालय, सन्धिखर्कमा आएका थिए । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा राष्ट्रिय परिचयपत्र बनाउने पालो भदौ ४ गते परेको थियो । भदौ ४ गतेसम्म जरुरी काम परेपछि कपिलवस्तु प्रशासनबाट शुक्रबार नै परिचयपत्र बनाए । जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीले पाउने सेवा […]

सम्बन्धित सामग्री

नागरिकता बनाउन दुई महिनापछि पालो

नागरिकता बनाउनेको चाप बढेपछि कपिलवस्तुको इलाका प्रशासन कार्यालय चन्द्रौटामा दुई महिना पालो कुर्ने बाध्यता भएको छ । राष्ट्रिय परिचयपत्र बनाउने क्रममा स्टिकर नभएका, पुरानो भएका, अक्षर नबुझिने खालका नागरिकता परिचयपत्रको सिस्टमले नलिएपछि प्रतिलिपि बनाउने चाप बढेको हो ।