बीबीसी मास्टर सेफका उपविजेता साह सम्मानित

१८ फागुन, काठमाडौं । नेपाल पर्यटन बोर्डले मिति ‘बीबीसी मास्टर सेफ प्रोफेसनल सिरिज-२०२०’का उपविजेता सन्तोष साहलाई सम्मान गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका सचिव तथा पर्यटन बोर्डका अध्यक्ष यादवप्रसाद कोइराला र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले प्रमाणपत्र तथा खादा ओढाएर साहलाई सम्मान गरे । सम्मान ग्रहण गर्दै सेफ साहले […]

सम्बन्धित सामग्री

कोका–कोलाले ल्यायो दसैंँमा खाइने मुख्य ५ परिकारहरूको रेसिपी

कोका–कोलाले यो वर्ष बीबीसी मास्टर सेफ प्रोफेसनलका विजेता सन्तोष शाहसँग मिलेर दसैँमा खाइने मुख्य पाँचवटा परिकारहरूको रेसिपी सार्वजनिक गरेको छ ।

सरकारले सन्तोष साहलाई पर्यटन सदभावना दूत नियुक्त गर्दै

१६ वैशाख, काठमाडौं । पर्यटन मन्त्रालयले बीबीसी मास्टर सेफ द प्रोफेसनल २०२० का उपविजेता सन्तोष साहलाई पर्यटन सदभावना दूत नियुक्त गर्दै छ । आज दिउँसो २ बजे मन्त्रालयले आयोजना गरेको एक कार्यक्रमका बीच साहलाई सदभावना दूत नियुक्त गर्न लागिएको हो । साह सदभावना दूत नियुक्त भएपछि पर्यटन प्रवर्द्धन गर्नेछन् । सेफ साहले नेपालका विभिन्न परिकारहरुलाई […]

बीबीसी मास्टर सेफ टोलीको नेपाल भ्रमण सम्पन्न

काठमाडौं । बीबीसी मास्टर सेफ सन्तोष साहसहित सेफको टोलीले नेपालको मौलिक खाना, संस्कृति र विभिन्न पर्यटकीय गन्तव्यको प्रवद्र्धन गरेका छन् । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले कोभिड–१९ महामारीपछि नेपाली पर्यटन क्षेत्रको पुनरुत्थान अभियान अन्तर्गत ‘बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०’ का फाइनलिस्टलाई नेपालको मौलिक संस्कृति र खानामार्फत् गन्तव्यको प्रचार प्रसार गर्ने उद्देश्यले नेपाल […]

बीबीसी मास्टर सेफको टोलीले पूरा गर्‍यो नेपाल प्रवर्द्धन अभियान

६ वैशाख, काठमाडौं । बीबीसी मास्टर सेफ सन्तोष साहसहित सेफहरुको टोलीले नेपालको मौलिक खाना, संस्कृति र विभिन्न पर्यटकीय गन्तव्य प्रवर्द्धनको अभियान पूरा गरेको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले कोभिड–१९ महामारीपछि नेपाली पर्यटन क्षेत्रको पुनरुत्थान अभियानअन्तर्गत “बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०” का फाइनालिस्टलाई नेपालको मौलिक संस्कृति र खानामार्फत गन्तव्यको प्रचार प्रसार […]

बीबीसी मास्टर सेफ सन्तोष साहसहितको टोली नेपालमा

काठमाडौँ । बीबीसी मास्टर सेफ द प्रोफेसनल रिम्याचका विजेता सन्तोष साह नेपाल आएका छन् । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको आयोजनामा मौलिक खाना प्रवर्द्धन एवं पर्यटकीय गन्तव्यको अवलोकनका लागि साहसहित सेफ एलेक्स वेब, सेफ बार्ट भ्यान डर्ली र सेफ फिली आर्मिटेड मार्टिन नेपाल आएका हुन् । साहसहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाटा र […]

‘बीबीसी मास्टर सेफ’ टोली नेपाल आइपुग्यो, विमानस्थलमा भव्य स्वागत (फोटोफिचर)

काठमाडौं, चैत २४ । नेपालको मौलिक खाना, संस्कृति र गन्तव्य प्रवद्र्धनका लागि ‘बीबीसी मास्टर सेफ’ सन्तोष साहसहितको टोली आज नेपाल आइपुगेको छ । प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरको आमन्त्रणमा ‘बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०’ का फाइनालिस्टहरु नेपाल आएका हुन् । आज मध्याह्न नेपाल आइपुगेका ‘बीबीसी मास्टर सेफ’ सन्तोष साहसहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय […]

नेपाली सेफ सन्तोष ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’ को उत्कृष्ट ३ मै सीमित

नेपाली सेफ सन्तोष शाह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’ को उत्कृष्ट तीनमै सीमित भएका छन्। 'बीबीसी वान' मा प्रशारित फाइनल राउन्डको पहिलो चरणको गिताबाट अघि बढ्दै उनी टप ३ मा पुगेका थिए।

'बीबीसी मास्टर सेफ' को फाइनलमा भिड्दै साह

समाचारको 'बीबीसी मास्टर सेफ प्रोफेसनल्स्' प्रतियोगिताको शीर्ष ४ जनामा छानिएका सन्तोष साह अन्तिम फाइनलको लागि आज साँझ भिड्दै छन्। साहले मंगलबार साँझ कोदोको खिर बनाएर शीर्ष ४ जना भित्र पर्न सफल भएका थिए।

योमरीले शाहलाई पुर्‍यायो बीबीसी मास्टर सेफ फाइनल राउण्डमा

बेलायतमा कार्यरत एक सेफ विश्वविख्यात 'बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०' को सेमिफाइनल राउण्डमा पुग्न सफल भएका छन्।