साफ यू–२० च्याम्पियनसिपको उपाधिका लागि आयोजक भारत र बंगलादेश भिड्दै

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबलको फाइनल खेलमा आज शुक्रबार भारत र बंगलादेश भिड्दैछन् । भारतको भुवनेश्वरमा जारी प्रतियोगिताको फाइनल खेल आज साँझ कालिंगा रंगशालामा हुनेछ । लिग चरणमा शिर्ष स्थानमा रहँदै बंगलादेश तथा दोस्रो स्थानमा रहँदै भारत फाइनलमा पुगेका हुन् । तेस्रो भएको नेपाल भने समुह चरणबाटै बाहिरिएको थियो । समुहको खेलमा बंगलादेशले भारतलाई […]