प्रधानमन्त्री कपको लागि मधेश प्रदेशमा खेलाडी छनौट सुरु

वीरगंज : पाँचौ संस्करणको प्रधानमन्त्री कपको लागि हरेक प्रदेशको जिल्ला तहमा सिनियर खेलाडी चयनको प्रक्रिया सुरु गरेको छ। कार्तिक १२ देखि २५ गतेसम्म काठमाडौंमा हुने प्रधानमन्त्री कपको लागि अहिले मधेश प्रदेशका आठ जिल्लामा पनि खेलाडी छनौटको काम भइरहेको छ। मधेश प्रदेशका खेलाडी छनौट समितिका संयोजक मुर्तुजा हवारीका अनुसार असोज २७…