यमनमा ८० हुथि विद्रोही मारिए

यमनको सरकारको सुरक्षा कारबाहीका क्रममा थप ८० जना हुथि विद्रोही मारिएका छन् ।  देशको हज्जाह प्रान्तमा पछिल्लो ७२ घण्टामा उनीहरु मारिएको सरकारी अधिकारीहरूले जनाएका छन् ।सरकारको नियन्त्रणमा रहेको त्यस क्षेत्रबाट सरकारी सुरक्षाकर्मीहरूले विद्रोहीहरूका सवारी साधन लगायत पनि बरामद गरेको छ । विद्रोहीहरूले आक्रमणको तयारी गरिरहेको सूचनाका आधारमा आक्रमण गर्दा उनीहरु मारिएको सरकारी अधिकारीहरूले जनाएका छन् । -सिन्ह्वा 

सम्बन्धित सामग्री

सैनिक कारबाहीमा सात विद्रोही मारिए

काबुल, २१ पुस । अफगान सेनाले बुधबार यहाँ गरेको सुरक्षा कारबाहीमा सात जना इस्लामिक स्टेट (आईएस) लडाकु मारिएका छन् भने अन्य सात जना पक्राउ परेका छन् । बिहीबार पनि जारी रहेको सैन्य कारबाहीमा पश्चिमी निमरोज प्रान्तबाट सोही समूहका दुई सशस्त्र विद्रोहीलाई नियन्त्रणमा लिइएको छ । अफगान सुरक्षा बलले बुधबार देशको राजधानी काबुलमा आईएस सङ्गठनसँग सम्बद्ध […]

अफगानिस्तानको बदख्सान प्रान्तमा ३८ विद्रोही मारिए

अफगानिस्तानको उत्तरी बदख्सान प्रान्तमा हालै गरेको सुरक्षा कारबाहीमा परी ३८ विद्रोही मारिएका छन् ।  यस कारबाहीमा अन्य ७८ जना पक्राउ परेका सूचना र संस्कृति विभागका प्रान्तीय प्रमुख कारी माजुद्दिन अहमदीले सोमबार बताउनु भएको छ । गत एक हप्तामा शिवा, अर्घंज ख्वा र राघ जिल्लामा सुरक्षा कारबाहीको क्रममा ३८ सशस्त्र विद्रोही मारिएका र ७८ जना पक्राउ परेका अहमदीले पत्रकारहरुलाई जानकारी दिएका छन् ।उक्त कारबाहीमा सुरक्षाबलका तीन सदस्यको मृत्यु भएको र पाँच जना घाइते भएका अधिकारीले जानकारी दिएका छन् ।

रुसी सेनाको कारबाहीमा सिरियामा एक सय बीस विद्रोही मारिए

रुसी सेनाले बिहीबार गरेको कारबाहीका क्रममा सिरियाको नुसरा फ्रन्ट नामक विद्रोही समूहका कम्तीमा पनि एक सय २० जना लडाका मारिएका छन्।...

मालीमा २ सयभन्दा बढी विद्रोही मारिए

माली सेनाले देशको मध्य भागमा गरेको सैन्य कारबाहीमा २०३ जना विद्रोही मारिएको जनाएको छ।मार्च २३-३१ मा मोरा क्षेत्रमा गरिएको अपरेशनमा ५१ विद्रोहीलाई हिरासतमा लिएको  सेनाले जनाएको छ।  सेनाले ठूलो संख्यामा हतियार बरामद गरेको छ। सन् २०१२ मा तुआरेग लडाकूहरूले देशको उत्तरी भागमा ठूलो भूभाग कब्जा गरेपछि मालीको अवस्था अस्थिर बन्दै आएको छ।इस्लामवादीहरूको गतिविधि, लिबियाका पूर्व नेता मुअम्मर गद्दाफीप्रति वफादार सेना र फ्रान्सेली हस्तक्षेपका कारण द्वन्द्व झन् बढ्दै गएको छ।

मारिबमा यमनी सेनाको कारबाही, ३७ हुथी विद्रोही मारिए

यमनी सैनिकसँगको भिडन्तका क्रममा यहाँका कम्तीमा पनि ३७ जना हुथी विद्रोही मारिएका छन् । यहाँका विद्रोहीहरुका विरुद्धमा यमनको सेनाले मारिब शहरमा गरेको कारबाहीका क्रममा ती विद्रोही मारिएका हुन् ।यहाँको सेनाले प्राय हवाई हमला गर्ने गरेको थियो । शनिबार भने मारिब शहरको बालक आल शाखरी भन्ने स्थानमा स्थलगत कारबाही नै गरेको थियो । त्यस कारबाहीमा परेर ती विद्रोहीहरु मारिएका हुन् । उक्त शहरमा गस्तीमा रहेका यमनी सैनिकमाथि ती विद्रोहीहरुले आक्रमण गरेका थिए । त्यसपछि दुवैतर्फ भिडन्त भएको बताइएको छ । भिडन्त

मारिबमा यमनी सेनाको कारबाहीमा ३७ जना हुथी विद्रोही मारिए

१८ पुस : यमनी सैनिकसँगको भिडन्तका क्रममा त्यहाँका कम्तीमा पनि ३७ जना हुथी विद्रोही मारिएका छन् । त्यहाँका विद्रोहीहरुका विरुद्धमा यमनको सेनाले मारिब शहरमा गरेको कारबाहीका क्रममा ती विद्रोही मारिएका हुन् । त्यहाँको सेनाले प्राय हवाई हमला गर्ने गरेको थियो । शनिबार भने मारिब शहरको बालक आल शाखरी भन्ने स्थानमा स्थलगत कारबाही नै गरेको थियो […]

भेनेजुयलामा कोलम्बियाका विद्रोही कमान्डर एल पेसा मारिए

एजेन्सी, २० मङ्सिर। भेनेजुयलामा कोलम्बियाका विद्रोही कमान्डर एल पेसाको मृत्यु भएको छ। उनको भेनेजुयलास्थित आपुरे राज्यस्थित एम्बुसमा परि मृत्यु भएको हो । भाडामा लिइएका हत्याराहरुले थापेको एम्बुसमा परि उनको मृत्यु भएको हुनसक्ने बीबीसीमा खबर छ । यद्यपि आधिकारिक रुपमा उनको मृत्युको पुष्टि भइ नसकेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार कोलम्बियाको आर्मीले एल पेसाको मृत्युबारे […]

इथियोपियन सेनाको दाबी : ५६०० टिग्रे विद्रोही मारिए, २ हजार नियन्त्रणमा

इथियोपियन सेनाले ५ हजार ६०० भन्दा बढी टिग्रे विद्रोही मारिएको दाबी गरेका छन्। नोभेम्बरदेखि सरकार र टिग्रे विद्रोहीबिचको द्वन्द्व चर्किएको थियो। इथियोपियाको विद्रोही समूह टिग्रे पिपल्स लिबरेसन फ्रन्टले क्षेत्रिय राजधानी मिकेली कब्जा गर्दै स्रिह्रे क्षेत्रको अधिकांश क्षेत्रमाथि कब्जा जमाएको थियो। पछिल्लो कारवाहीमा भने सेनाले टिग्रे विद्रोहीलाई ठूलो क्षति पुर्‍याएको दाबी…

एक हप्तामा एक हजार ५०० तालिवान विद्रोही मारिए

अफगानिस्तानमा गत एक हप्तामा देशभर चलाइएको सैन्य अभियानमा एक हजार ५०० भन्दा बढी तालिवान विद्रोही मारिएको र ८०० भन्दा बढी घाइते भएको अफगानिस्तानको राष्ट्रिय प्रतिरक्षा तथा सुरक्षा बल (एएनएसएफ) ले मङ्गलबार जानकारी गराएको छ । एएनडीएसअफका प्रवक्ता सैनिक जनरल अजमल ओमार शिन्वाराईले अफगानिस्तानको २० प्रान्तमा सञ्चालन गरिएको सैनिक अभियानका क्रममा एक हजार ५२८ ‘विद्रोही’ लडाकू मारिएका छन् । त्यस्तै ८०० भन्दा बढी घाइते भएका छन् । यस क्रममा १६ लडाकूलाई नियन्त्रणमा लिइएको प्रवक्ता शिन्वाराईलाई उद्धृत गरी खामा प्रेसले जानका...

अफगानिस्तानमा दोहोरो भिडन्त हुँदा २० जना तालावानी बिद्रोही मारिए

एजेन्सी । अफगानिस्तानको बदख्वाशां प्रान्तमा अफगानी सेना र तालीवानी बिद्रोहीबीच भएको भिडन्तमा २० जना तालावानी बिद्रोही मारिएका छन् । भिडन्तमा ३ जना अफगानी सेनाको पनि मृत्यु भएको छ भने पाँच सुरक्षाकर्मी र दश जना आतंककारी घाइते भएका छन् । फगानिस्तानबाट अमेरिकी र एटलान्टिक सहयोग संगठन नेटोका सेना फिर्ता भएसंगै तालीवानी बिद्रोहीले अफगानिस्तानका बिभिन्न क्षेत्रमा आतंकबादी […]