म्याद सकिएका नौ लाख मूल्य बराबरको खाद्य वस्तु नष्ट

कर्णाली–  खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७८/७९ मा रु नौ लाख मूल्य बढीका म्याद गुज्रेका खाद्य वस्तु नष्ट गरेको छ । सो अवधिमा उक्त कार्यालयले दलहन, मिठाइ, पेय पदार्थ, मसला, तेल तथा घ्यू, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, मसला, चिया, कफी, प्रशोधित पिउने पानी, गुलियो पदार्थ, नुन, मासु र दाना नष्ट […]

सम्बन्धित सामग्री

भारतबाट अर्बौको खाद्यवस्तु आयात

मधेस र पहाडी जिल्लामा अत्यधिक उत्पादन हुने कोदो, फापर, खुर्सानी, घिरौला, लौका, करेला, तरुल, भिन्डी, सिमी लगायतका अबौ रुपैयाँको खाद्य वस्तु भारतबाट आयात हुने गरेको छ । आर्थिक वर्ष २०७९/८० मा पूर्वीनाका काँकडभिट्टा भएर भारतबाट ५१ करोड ३१ लाख २० हजार मूल्य बराबरको १६ हजार ३५ मेट्रिक टन कोदो, सात करोड ५७ लाख २८ हजार […]

म्याद नाघेको २२ लाख रुपैयाँ बराबरको खाद्य वस्तु र कस्मेटिक सामान नष्ट

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले म्याद नाघेको २२ लाख रुपैयाँ मूल्य बराबरको खाद्य वस्तु र कस्मेटिक सामान नष्ट गरेको छ ।

चाडपर्व नजिकिएसँगै तरकारी र दैनिक खाद्य वस्तुको मूल्य अकासियो

काठमाडौं । चाडपर्व नजिकिएसँगै दाल, चामल तथा अन्य खाद्य वस्तुको मूल्य पनि बढेको छ । पछिल्लो एक महिनामा दैनिक रूपमा बढी उपभोग गरिने कतिपय खाद्य वस्तु तथा तरकारीको मूल्य अचाक्ली बढेको छ । साउन महिनाको र भदौ महिनाको खाद्य वस्तुको मूल्य तुलना गर्दा मासको दाल, स्टिम जिरा मसिनो चामल, सेतो केराउ,...

गुनासो बढेपछि बजार अनुगमन

धनकुटा : धनकुटामा बुधबार बजार अनुगमन गरिएको छ। बजारमा म्याद गुज्रेका खाद्य सामान रहेको, मूल्य बढि लिएको गुनासोका आधारमा केही होटल, मिनी मार्केट, किराना पसल, डिलरको अनुगमन गरिएको हो।धनकुटामा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यलय, करदाता सेवा कार्यालय र उद्योग वाणिज्य संघ धनकुटाले संयुक्त रुपमा बजार अनुगमन गरेको हो।अनुगमनका क्रममा उपभोग्य मिति सकिएका खाद्य वस्तु नष्ट गरीएको छ भने मूल्यसूची अनिवार्य टाँस गर्न निर्देशन दिइएको जिल्ला प

नुनको गैरकानुनी व्यापार : किलोमै ३०० रुपैयाँ लिएर बेच्छन् व्यापारी

बजारमा गैरकानुनी रूपमा नुनको कारोबार हुने गरेको पाइएको छ। विभिन्न बजारमा कम्पनीहरूले अनलाइनमार्फत ‘सिधे नुन’ प्याकेजिङ गरी गैरकानुनी रूपमा अत्यधिक मूल्य लिएर बिक्री वितरण गर्ने गरेको पाइएको हो।काठमाडौं अर्गानिक कम्पनी, हिमालयज् पिक कम्पनीले सिधे नुनलाई प्याकेजिङ गरी अत्यधिक मूल्य लिने गरेको पाइएको छ । खाद्य ऐन, २०२३ बमोजिम कुनै पनि उद्योगले खाद्य वस्तु प्रशोधन, उत्पादन तथा प्याकेजिङ गर्न विभागबाट अनुज्ञापत्र लिएर मात्र बजारमा बिक्री वितरण गर्नुपर्ने कानुनी व्यवस्था छ। सो कम्पनीले खाद

भारतले निर्यात रोकेपछि विश्वभर बढ्यो गहुँको मूल्य

भारतले निर्यात प्रतिबन्ध लगाएसँगै विश्वव्यापीरूपमा गहुँको मूल्य ह्वात्तै बढेको छ । भारतले निर्यात रोकेपछि गहुँको मूल्य बढेको बेलायती समाचार संस्था बीबीसीले उल्लेख गरेको छ । भारतको निर्णयसँगै गहुँको मूल्यमा उच्च वृद्धि आएको हो ।भारतले गत साता आन्तरिक बजारमा मूल्य बढेको भन्दै गहुँको निर्यातमा रोक्ने निर्णय गरेको थियो । यतिबेला विश्वबजारमा गहुँको मूल्य ६० प्रतिशतभन्दा बढीले उकालो लागेको स्थिती छ । अन्तर्राष्ट्रिय बजारमा गहुँको प्रयोग रोटी बनाउनेदेखि नूडल्स लगातका खाद्य वस्तु उत्पादनमा प्रयोग गरिन्छ

चार लाख मूल्य बराबरका खाद्य वस्तु नष्ट

कर्णाली। सुुर्खेतस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले करिब रु चार लाख मूल्य बराबरको गुणस्तरहीन विभिन्न खाद्य वस्तु जफत गरी नष्ट गरेको जनाएको छ। चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै कार्यालयले त्यस अवधिमा खाद्य उद्योग, होटेल, पसल, दाना उद्योगलगायतमा ३६८ पटक अनुगमन गरेको जनाएको हो।

चार लाख मूल्य बराबरका गुणस्तरहीन खाद्य वस्तु नष्ट

सुर्खेतस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले करिब चार लाख रुपैयाँ मूल्य बराबरको गुणस्तरहीन खाद्य वस्तु जफत गरी नष्ट गरेको छ। चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै कार्यालयले...

विराटनगरमा समन्वयबिनाका सुपथ मूल्य पसल

विराटनगर। सरकारले चाडपर्वलाई लक्ष्य गरेर विराटनगरमा सञ्चालनमा ल्याएका सुपथ मूल्यका पसल चाहार्दा–चाहार्दै उपभोक्ताको दिन बित्ने भएको छ । तीन ठाउँबाट सहुलियत दरमा पाइने भनिएको नुन, चिनी, चामल, दाल, घिउ, दही खरिद गर्ने एकीकृत पसल सञ्चालन नहुँदा उपभोक्ताले सरकारी सुपथ मूल्यका पसलबाट लाभ लिन नसक्ने भएका हुन् । सहुलियत दरमा खाद्यान्न तथा खाद्य वस्तु बिक्री गर्न […]

कोरोना महामारीले बढायो अमेरिका र बेलायतमा महंगी

एजेन्सी। कोरोना महामारीले अमेरिका र बेलायतमा महंगी बढाएको छ। बेलायतमा खाद्य वस्तु र मोटर इन्धनमा मूल्य वृद्धि भएको छ। बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै मूल्यवृद्धिको वार्षिक दर बढेर जुनमा २.५ प्रतिशत पुगेको जनाएको छ। यसअघि २.१ प्रतिशत थियो। अमेरिकामा मंगलबार जारी गरिएको आधिकारिक आँकडाअनुसार त्यहाँ वार्षिक मुल्यवृद्धि १३ वर्षयता सबैभन्दा उच्च ५.४ प्रतिशत पुगेको छ।