सङ्घीयता कार्यान्वयनसम्बन्धी संसदीय विशेष समिति गठन

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले सङ्घीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन गरेको छ । यही जेठ १९ गतेको राष्ट्रियसभा बैठकबाट सर्वसम्मतरुपमा स्वीकृत भएको सङ्कल्प प्रस्तावमा उल्लेख भएअनुसार सङ्घीयता कार्यान्वयन सम्बन्धमा राजनीतिक, वित्तीय, प्रशासनिक, संरचनागतलगायत सबै पक्षको अध्ययन गरी राष्ट्रियसभामा प्रतिवेदन पेस गर्न सो विशेष समिति गठन गरिएको हो । सांसद डा खिमलाल […]