नेपालको प्रारम्भिक टोलीको घोषणा, शरद र जितेन्द्र अटाएनन्

१५ फागुन, काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग टू अन्तर्गत अर्को महिना हुने युएई र पपुवा न्युगिनीसँगको त्रिकोणात्मक सिरिजका लागि नेपालले २० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले घोषणा गरेको टोलीमा भेट्रान ब्याट्सम्यान शरद भेषावकरका साथै जितेन्द्र मुखिया, कुशल मल्ल र लोकेश बम भने अटाएनन् । भेषावकरले चोटका कारण टी–२० […]