स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका १२ डाँडाखर्कस्थित आज बिहान साढे १० बजे ग १ ज ७३९९ नम्वरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु प्रहरीले जनाएको छ । जीपमा कति सवार थिए भन्ने खुल्न सकेको छैन । प्रहरीले घट्नास्थलबाट ११ जनाको उद्धार गरेकोमा ९ जना घाइते र ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी […]
The post स्याङ्जामा जिप दुर्घटनामा ५ जनाको मृत्यु, ६ घाईते appeared first on राजधानी राष्ट्रिय दैनिक.