सत्तारूढ गठबन्धनको बैठक आज बिहान बस्दै, एमसीसी र मन्त्रीमण्डल विस्तारमा सहमती जुटाउने प्रयास

काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक आज बिहान बस्दैछ । बैठकमा अमेरिकी सहयता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल हुने छ । एमसीसी उपाध्यक्ष फतिमा सुमार काठमाडौं आएर विभिन्न दलका नेता तथा पूर्व प्रधानमन्त्रीहरुसँग भेट गरिरहेको अवस्थामा सत्ता गठबनधनले आफ्नो साझा धारणा तय गर्न लागेको हो । बैठकमा सरकार विस्तारबारे पनि छलफल हुने बताईएको छ । […]

सम्बन्धित सामग्री

सत्तारूढ गठबन्धनको बैठक जारी

न्युज अफ नेपाल, काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट अनुमोदन गर्ने विषयमा सहमति जुटाउन बैठक बसेको हो । बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, […]

सत्ता गठबन्धनको बैठक बालुवाटारमा शुरू

काठमाडौं : एमसीसीबारे छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ। बैठक केहीबेर अघि शुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। गत शुक्रवार बसेको बैठकमा अमेरिकी सहयोग एमसीसीवारे गम्भीर छलफल भएपनि गठबन्धनले सहमतिका लागि कुनै निर्णय गर्न सकेको थिएन।गठबन्धन बैठकले निर्णय लिनुअघि सत्तासाझेदार पार्टीहरुको आन्तरिक छलफल गर्नुपर्ने भन्दै बैठक आज बस्ने गरी स्थगित भएको थियो। मूलतः एमसीसी सम्झौताको प्रस्ताव संसदमा लैजाने विषयमा सत्तागठबन्धनवीच फरक–फर

सत्ता गठबन्धनको बैठकमा कसले के भने ?

काठमाडौं । एसीसीबारे छलफल गर्न बिहीबार साँझ बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठक विना निष्कर्ष सकिएको छ । गठबन्धनका सबै दलले आआफ्नो अडान यथावत राखेपछि बैठक निष्कर्षविहीन बनेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसद्मा टेबल गरेरै संसदीय प्रक्रियाबाटै टुंगो लगाउनुपर्नेमा जोड दिएका थिए । "पास भए पनि हुन्छ फेल भए पनि हुन्छ, यति धेरै गिजोलियो बाहिर । जसरी भए पनि...

सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन, भोलि फेरि बस्ने

काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक विना निष्कर्ष सकिएको छ । बिहीबार साँझ बालुवटारमा बसेको बैठकमा गम्भीर रूपमा छलफल भएपनि कुनै निष्कर्ष भने नआएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनले संसद् सुचारुका विषयमा गम्भीर रूपमा छलफल भएको जानकारी दिए । बैठक करिब ३ घण्टा चलेको थियो । एमसीसी फागुन १६ गतेभित्र जसरी पनि...

सर्वदलीयअघि सत्तारूढ गठबन्धनको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठकअघि बस्नुअघि सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ । दिउँसो ४ बजे सर्वदलीय बैठक बोलइएको छ भने त्यो भन्दाअघि दिउँसो २ बजे गठबन्धनको बैठक बस्न लागेको हो। दुवै बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएका हुन् । अमेरिकी अनुदान सहायता कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लगायतका विषयमा छलफल […]

बालुवाटारमा गठबन्धनको बैठक सुरू, संसद, मन्त्रिपरिषद र एमसीसी मुख्य एजेण्डा

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक सुरू भएको छ ।  संसद सञ्चालन, मन्त्रिपरिषद विस्तार र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लगायतको विषयमा छलफल गर्न गठबन्धनको बैठक बोलाएको बताइएको छ ।  प्रधानमन्त्री निवासमा भइरहेको बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी रहेको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । नेपालगञ्जबाट आज ...

गठबन्धन बैठकमा दाहालले भने :‘एमसीसीबारे माओवादीभित्रै दुई धार छन्’

एमसीसी उपाध्यक्षसहितको टोली नेपाल आएकै दिन बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बोलाएका थिए । आ–आफ्नो पार्टीभित्र तथा एमसीसी टोलीसँग छलफल गरेपछि मात्र निष्कर्षमा जाने सहमति भएको छ ।