काठमाडौँ उपत्यकामा एकैदिन १९ सय ४१ जना सवारी चालकमाथि कारबाही

काठमाडौँ- ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन १ हजार ९४१ जना सवारी चालकलाई कारबाही गरेको छ ।  ट्राफिक नियम उल्लंघन गरेको कारण उनीहरूलाई उपत्यकाको विभिन्न स्थानमा कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।  कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १३, ल...