२ असोज, काठमाडौं । आर्सनल प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लेको छ । आज (आइतबार)को खेलमा ब्रेन्टफोर्डलाई ३-० ले हराएर आर्सनल शीर्ष स्थानमा फर्किएको हो । सिजनको छैटौं जितपछि ७ खेलबाट आर्सनलले १८ अंक जोडेको छ । समान खेलबाट १७ अंकसहित म्यानचेष्टर सिटी दोस्रो स्थानमा छ । ब्रेन्टफोर्डको मैदानमा भएको खेलमा आर्सनललाई जिताउन विलिया सालिबाले १७औं, […]