एजेन्सी । स्विट्जरल्याण्डको जेनेभामा मंगलबार सम्पन्न दोस्रो चरणको अप्रत्यक्ष वार्तामा इरान र अमेरिकाबीच आणविक कार्यक्रममा प्रारम्भिक समझदारी बनेको इरानले जनाएको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीले वार्तापछि सहमतिको बाटो तय भएको बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका हुन् । विस्तृत सहमतिको मस्यौदा तयार गर्न भने केही समय लाग्ने बीबीसीले उल्लेख गरेको छ । अमेरिकाले इरानमाथि लगाएको […]
काठमाडौं । नेपाली कांग्रेसले आज जनकपुरमा पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गर्ने भएको छ । नेपाली कांग्रेस मधेश प्रदेश समितिको आयोजनामा जनकपुरधाममा हुन लागेको प्रतिज्ञा सभामा प्रतिज्ञा पत्र सार्वजनिक गरिने भएको हो । प्रतिज्ञा सभामा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रतिज्ञा सभामा […]
बैतडी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षालाई दृष्टिगत गरी स्थानीय प्रशासनले आह्वान गरेअनुरुप यहाँका ४०७ जनाले प्रहरी प्रशासनलाई हातहतियार बुझाएका छन् । प्रमुख जिल्ला अधिकारी कृष्ण थापाका अनुसार जिल्लामा एक हजार ८६ थान हातहतियार रहेकामा हालसम्म ४०७ थान मात्र प्राप्त भएका छन् । उनले बाँकी हतियार बुझाउन सम्बद्ध व्यक्तिसँग आग्रह […]
सर्वेक्षणमा सहभागी यहुदी र प्यालेस्टिनी व्यक्तिहरूमध्ये ९० प्रतिशतभन्दा बढीले जातीय भेदभावको अनुभव गरेको बताएका छन्। त्यस्तै, स्वदेशी अस्ट्रेलियन, अफ्रिकी, चिनियाँ, उत्तरपूर्वी एसियाली र मध्यपूर्वी समुदायका सदस्यहरूले पनि ८० प्रतिशतभन्दा बढी दरमा जातीय भेदभाव भोगेका छन्।