ललितानिवास, गौर हत्याकाण्ड र माओ‌वादीको केन्द्रीय कमिटी बैठकबाट तितरबितर भएको समाजवादी मोर्चा

पछिल्लो समय एक पछि अर्को प्रकरणमा समाजवादी मोर्चामा रहेका नेकपा, नेकपा एस र जसपा माओवादी केन्द्रसँग चिढिएका छन् ।

सम्बन्धित सामग्री

गौर हत्याकाण्ड लगायतका हत्यारालाई समातेर बुझाउँने आजपाको निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले बिभिन्न संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको छ । आजपाको बसेको स्थायी कमिटीको बैठकको निर्णय सार्वजनिक गर्दै जनतासंग जोडिएका मुद्धा’boutमा संघर्ष गर्ने निष्कर्ष निकालेको हो । दुई दिनसम्म पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा चलेको स्थायी कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै आजपा प्रवक्ता चन्द्रभुषण साहले जनतालाई धोका दिने पार्टी र जनप्रतिनिधिहरुबाट मत […] The post गौर हत्याकाण्ड लगायतका हत्यारालाई समातेर बुझाउँने आजपाको निर्णय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दाहाल–यादव सम्बन्धमा दरार

सरकारले ‘पीडित’सँग गौर हत्याकाण्ड ब्युँताउने सहमति गरेपछि यादव झस्किएका छन्। प्रधानमन्त्री दाहालले जसपाको विकल्पमा जनमतलाई अगाडि सारेकाले पनि यादव असन्तुष्ट छन् ।...

गौर हत्याकाण्ड पीडित सङ्घर्ष समितिलाई वार्तामा आउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौर हत्याकाण्ड पीडित सङ्घर्ष समितिलाई वार्ताका लागि बोलाएका छन् । प्रधानमन्त्री दाहालले गौर हत्याकाण्डका दोषीलाई कारबाही गर्न माग गर्दै अनसनरत समितिका संयोजक रुपसागर देवी उपाध्यायलाई आन्दोलनको कार्यक्रम फिर्ता गरेर वार्तामा आउन आग्रह गरेका हुन् । वार्ताका लागि शनिबारको समय तय गरिएको प्रधानमन्त्रीको नीजि सचिवालयले जानकारी दिएको छ । सचिवालयले […]

गौर हत्याकाण्ड : अनिश्चितकालीन रौतहट बन्द स्थगित

१५ साउन, जनकपुरधाम । गौर हत्याकाण्ड पीडिति संघर्ष समितिले आजदेखि घोषणा गरेको अनिश्चितकालीन रौतहट बन्द स्थगित गरेको छ । संघर्ष समितिकी संयोजक रुपसागर देवीले आइतबार साँझ एक प्रेस वक्तव्य जारी गर्दै अनश्चितकालीन रौतहट बन्दको कार्यक्रम तत्कालका लागि स्थगित गरेको बताइन् । आफूहरु न्याको माग गर्दै अनिश्चितकालीन बन्द गर्न लागेको आन्दोलनको कार्यक्रममा सत्ताधारी पार्टीहरु मुठभेट सिर्जना […]

गौर हत्याकाण्ड दोहोर्‍याउने धङधङी : कमजोर फौजदारी न्याय व्यवस्थाको आँखीझ्याल

ऋतिक यादव/ सुजन अधिकारी माघ ५ गते बलिदानी दिवस मनाउन मधेश प्रदेशको गौर पुगेकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई ज्यान मार्ने धम्की दिइन् । सीके राउतको सचिवालयले सार्वजनिक गरेको भिडियोमा मन्त्री यादवले हिन्दी भाषामा हिंसा भड्काउने अभिव्यक्ति दिँदै ‘गौर राइस मिल काण्ड’को इतिहासलाई नभुल्न सीके राउतलाई चेतावनी दिएको देखिन्छ । मन्त्री यादवको अभिव्यक्तिको सन्दर्भलाई लिएर उनको राजीनामा र बर्खास्तीको माग सर्वत्र उठेको छ । इतिहास साक्षी छ – गौर हत्याकाण्ड ...

गौर हत्याकाण्ड पीडित सङ्घर्ष समितिलाई वार्तामा आउन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौर हत्याकाण्ड पीडित सङ्घर्ष समितिलाई वार्ताका लागि बोलाउनु भएको छ ।