त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको छ । शुक्रबार अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेले सूचना जारी गर्दै सरकारको स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रम वापतको रकम उपलब्ध नगराएकाले कार्यक्रम स्थगित गर्नुपरेको जनाउनुभएको छ । सूचनामा ‘यस अस्पतालबाट सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बिमितको उपचार सेवा गरेवापतको रकम स्वास्थ्य बीमा बोर्डले […]